२६ कार्तिक २०७९, शनिबार
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शुक्रबार रोहितलाई कप्तान नियुक्त गरेको हो । ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए । नाबालिगलाई ...
२५ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वरी काठमाडौं – बङ्गलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपमा आज शुक्रबार नेपालले घरेलु टिम बङ्गलादेशविरुद्ध अन्तिम खेल खेल्दैछ । राजधानी ढाकामा भइरहेको साफ यू–१५ महिला च्याम्पियनसिपमा बिएसएसएसके मुस्तफा कमलमैदानमा नेपाली समयअनुसार अपरान्ह ४:१५ बजेदेखि ...
२३ कार्तिक २०७९, बुधबार
पाकिस्तान आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो ।सिड्नीमा न्युजिल्यान्डले दिएको १५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर १ बलमा ३ ...
२० कार्तिक २०७९, आइतबार
फाइल तस्वीर इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तगर्त राती भएको खेलमा म्यानचेस्टर सिटीले जित निकालेको छ । नेपाली समयअनुसार शनिबार राति भएको खेलमा सिटीले फुलह्यामलाई हराउँदै जित निकालेको हो । यो जितसँगै म्यानचेस्टर सिटी तालिकाको पुन ...
१८ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – स्पेनिस क्लब बार्सिलोनाका रक्षक जेरार्ड पिकेले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । पिकेले शनिबार घरेलु मैदान नोउ क्यापमा अन्तिम खेल खेल्दै फुटबलबाट बिदा लिने निर्णय लिएका हुन् । ३५ वर्षीय पिकेले बार्सिलोना ...
१४ कार्तिक २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय टिम नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । काठमाडौंको मूलपानीस्थित क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल पुलिस क्लबले एक नम्बर प्रदेशलाई पाखा ...
१३ कार्तिक २०७९, आइतबार
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आज आइतबारदेखि प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा एपिएफ र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन् । यस्तै, ...
०४ कार्तिक २०७९, शुक्रबार
ढाका – शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको उपाधि बंगलादेशले जितेको छ । बिहिबार सम्पन्न सुपर लिगको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गर्दै आयोजक बंगलादेश च्याम्पियन बनेको हो । समान तीनतीन म्याच ...
०४ कार्तिक २०७९, शुक्रबार
कास्की – गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सर्वाधिक १७२ स्वर्ण पदक जितेर च्याम्पियन बनेको छ । यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न ...
०३ कार्तिक २०७९, बिहिबार
कास्की – पोखरामा जारी नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आज बिहीबार भएको एथ्लेटिक्सको अन्तिम दिनको खेलमा पनि नेपाल आर्मी क्लबले बाजी मारेको छ । एथ्लेटिक्सको अन्तिम दिनको खेलमा नेपाल आर्मी क्लबका खेलाडीहरुले राष्ट्रिय कीर्तिमान ...