०५ असोज २०८१, शनिबार
भर्खरै
★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

खेलकुद

युएईद्वारा नेपाललाई १७७ रनको लक्ष्य

काठमाडौं – काठमाडौंको कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा जारी तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालसामु १७७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस ...

नाइजेरियामाथि पोर्चुगलको सहज जित

काठमाडौं – ब्रुनो फर्नाण्डेजको दुई गोल तथा डेब्यु गरेका गोन्कालो रामोस र जोआओ मारियोको गोलमा पोर्चुगलले नाइजेरियालाई ४–० ले पराजित गरेको छ । बिहिबार राति लिस्बोनमा भएको विश्वकप अघिको जितमा स्टार खेलाडी क्रिटियोनो रोनाल्डो भने ...

नेपाल / पाकिस्तान मैत्रीपूर्ण खेल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

काठमाडौं – त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र पाकिस्तानबीच भइरहेको मैत्रीपूर्ण फुटबल खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुबै टोलीले गोल गर्न नसक्दा पहिलो हाफको खेल बराबरीमा सकिएको हो ।पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो ...

नेपालद्वारा युएई ३ विकेटले पराजित

काठमाडौं – नेपाल र युएईबिच जारी एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपालले युएईलाई ३ विकेटले पराजित गरेको हो । युएईलाई दोस्रो खेलमा पराजित गरेसँगै सिरिजमा नेपालले १–१ को बराबरी गरेको ...

युएईले दियो नेपाललाई १९२ रनको चुनौती

फाइल तस्वीर काठमाडौँ – काठमाडौंमा जारी एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालले अहिले व्याटिङ गर्दैछ । भर्खरै सम्पन्न पहिलो इनिङमा युएईले ४३.२ ओभरमा सबै विकेट गुमाई १९१ रन बनाएर नेपाललाई १९२ रनको लक्ष्य दिएको हो । ...

नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घको आयोजनामा आज नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ बजेदेखि सुरुवात हुनेछ । विश्व फुटबल महासङ्घ फिफाले तीन ...

बैशाखदेखि शहीद स्मारक लिग फुटबल प्रतियोगिता गर्ने एन्फाको निर्णय

फाइल तस्वीर काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नयाँ सिजनको शहीद स्मारक लिग फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारी सम्मिलित ‘सी’ डिभिजन क्लबहरुबीच ...

नेपाल युएईसँग ८४ रनले पराजित

काठमाडौं – युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपालविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा अग्रता लिएको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको ...

नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै, दुई सय ६४ रनको लक्ष्यसहित नेपाल जितको खोजिमा

तस्वीरः नेपाल क्रिकेट सङ्घ काठमाडौं – काठमाडौंमा आजबाट सुरुभएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पाहुना टोली यूएईले नेपाललाई जितका लागि दुई सय ६४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको ...

पाकिस्तानलाई ५ विकेटले हराउँदै इंल्याण्डले जित्यो टी–२० विश्वकपको उपाधि

एजेन्सी – आईसीसी टि २० क्रिकेट विश्वकपको उपाधि इंल्याण्डले जितेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भएको फाइनल खेलमा इंल्याण्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले दिएको ...