०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

खेलकुद

पल्सर स्पोर्टस अवार्डः पिपल्स च्वाइस विधामा पाँच खेलाडी मनोनयन

फाइल तस्वीरकाठमाडौं — नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधामा विभिन्न खेलका पाँच खेलाडी मनोनयनमा परेका छन् । क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट, फुटबलका अञ्जन विष्ट, पौडीकी ...

तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीको बसन्तपुर खेलमैदानमा

फाइल तस्वीरचितवन — नेपाल एथलेटिक्स सङ्घ तथा माडी नगरपालिकाको संयुक्त आयोजनामा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता आगामी फागुन ११ देखि १३ गतेसम्म माडीको बसन्तपुर खेलमैदानमा हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशबाट एक सय ३५ ...

साफ यू–२० महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ३–१ गोल अन्तरले पराजित

ढाका — बङ्गलादेशको ढाकामा भएको साफ यू २० महिला च्याम्पियनसिपको फुटबलअन्तर्गतको आफ्नो उद्घाटन खेलमा नेपाल घरेलु टोली आयोजक बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा शुक्रबार भएको खेलमा ...

बङ्गलादेशमा आगामी मार्च २० देखि यू–१७ महिला च्याम्पियनसिप हुने, २८ खेलाडी बन्द प्रशिक्षणमा

फाइल तस्वीरकाठमाडौं — यूईएफए असिस्ट यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि बन्द प्रशिक्षणमा सुरु हुने भएको छ । प्रतियोगितालाई लक्षित गर्दै बन्द प्रशिक्षण सञ्चालन गर्न लागिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ...

साफ यू–२० महिला फुटबल : आज नेपाल र बङ्गलादेश भिड्दै

बङ्गलादेश — साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । आज शुक्रबारदेखि सुरु हुन लागेको च्याम्पियनसिपमा नेपालले घरेलु टोली बगङ्लादेशको सामना गर्दै च्याम्पिनयसिपको सुरुवात गर्दैछ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल ...

क्यानको बोर्ड बैठकद्वारा १३ निर्णय पारित (निर्णयसहित)

गण्डकी — नेपाल क्रिकेट सङ्घ (क्यान)को पोखरामा भएको बोर्ड बैठकले १३ निर्णयहरु गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा पोखरामा बसेको सङ्घको बोर्ड बैठकबाट सन्दीप लामिछानेको निलम्बन फुकुवादेखि खेलाडीको वर्गीकरणसम्मको निर्णय भएको हो । ...

दशरथचन्द नगरपालिकाद्वारा खेलाडीलाई भत्ता

बैतडी — बैतडीको दशरथचन्द नगरपालिकाले स्थानीय महिला खेलाडीलाई भत्ता दिँदै आएको छ । नगरपालिकामा जारी नगरस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई भत्ता दिइरहेको हो । रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक खेलमा खाजा खर्चस्वरुप ...

क्यानको बोर्ड बैठक बस्दै, नेपाल टी–ट्वान्टी लिग र सन्दीपको निलम्बन फुकुवा मुख्य एजेण्डा

काठमाडौं — नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक आज बस्दैछ । क्यानका ७ कार्यसमिति सदस्यले राजीनामा मागेको दुई दिनपछि क्यानको बोर्ड बैठक आज पोखरामा बस्न लागेको हो । बैठकमा १७ वटा एजेण्डामा छलफल हुने ...

एनटिभी कप : राससलाई ७–० गोलले हराउँदै नेपाल टेलिभिजन विजेता

काठमाडौं — ‘एनटिभी कप–२०७९’ फुटसल प्रतियोगिताको उपाधि नेपाल टेलिभिजनले जितेको छ । राष्ट्रिय समाचार समिति (रासस)लाई ७–० गोल अन्तरले हराउँदै नेपाल टेलिभिजनले उपाधि हात पारेको हो । नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आज शान्तिनगरस्थित फुटसल ...

आर्मीलाई हराउँदै एपिएफले चुम्यो टाइगर कप भलिबलको उपाधि

तस्वीर राससपोखरा– सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा ...