१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राजनीतिको उतारचढावमा शेयर बजार ★   संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्नेः महामन्त्री थापा ★   रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने ★   अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित ★   भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा ★   चिसोसँगै अस्पतालमा बिरामीको घुइँचो बढी ★   पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान ★   कीर्तिपुर नगरपालिका उपनिर्वाचनः मतदाता रिझाउँदै उम्मेदवार ★   बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित ★   चलचित्रमा फर्किएका पुराना अभिनेत्री ★   प्रतिकुल मौसमका कारण ८२ हजारभन्दा बढी प्रभावित ★   चिनियाँ भाषा र आइटी कक्षाका विद्यार्थी दीक्षित ★   अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी ★   युक्रेन सङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भवः रूसी विदेशमन्त्री सर्गेइ ★   धरहराबाट उपत्यका नियाल्ने रहर ★   प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा ★   ‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’ ★   एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान ★   कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग ★   सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

खेलकुद

प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप सुरु

फाइल तस्वीरखोटाङ – जन्तेढुङ्गा गाउँपालिका र जन्तेढुङ्गा खेलकुद विकास समितिलद्वारा संयुक्तरूपमा आयोजित ‘प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबल खेलको विकास गर्दै व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित जिल्लाकै सर्वाधिक राशिको ...

फ्रेण्ड्स क्लबद्वारा हिमालयन शेर्पामाथि गोलको वर्षा

फाइल तस्वीरकाठमाडौं — शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको खेलमा फ्रेण्ड्स क्लबले हिमालयन शेर्पालाई हराउँदै शानदार जित दर्ता गरेको छ । ललितपुरस्थित सात दोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा भएको खेलमा फ्रेण्ड्सले हिमालयन शेर्पाविरुद्ध ६–० ...

एसीसी प्रिमियर कप क्रिकेट पाँच गतेदेखि सुरु हुने, रोहित पौडेलको कप्तानीमा नेपाली टिमको घोषणा

फाइल तस्वीरकाठमाडौं — नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबारदेखि नेपालमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप क्रिकेट खेल्ने १४ सदस्यीय नेपाली खेलाडीको नाम सार्वजनिक गरेको छ । यही वैशाख ५ गतेदेखि १८ गतेसम्म नेपालमा हुने ...

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

तस्वीर राससखोटाङ – खोटाङमा १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन् । जिल्ला खेलकुद विकासका प्रमुख ...

जिपी कोइराला स्मृति हक्की प्रतियोगिताः उपाधिका लागि आज आर्मी र पुलिस क्लब भिड्ने

मोरङ — दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । फाइनल खेल विराटनगरस्थित सहिद रङ्गशालामा आज राति ...

मिल्स क्रिकेट टि–२० प्रतियोगितामा नरपथगञ्ज र एनबीएससी फाइनलमा

फाइल तस्वीरविराटनगर — दोस्रो संस्करणको मिल्स क्रिकेट टि–२० प्रतियोगितामा भारत बिहारको नरपथगञ्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ । नरपथगञ्जले भारतको पूर्णिया, वैशाली र आयोजक मिल्स क्रिकेटलाई हराउँदै उपाधि नजिक पुगेको हो । म्यान अफ द ...

तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री ढकाल सम्मानित

काठमाडौं — अष्ट्रियाको भियनास्थित नेपाली राजदूतावासले तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाललाई सम्मान गरेको छ । खेलकुदको माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै दूतावासले हिजो बुधबार उहाँलाई सम्मान गरेको हो । सो अवसरमा राजदूत भरतकुमार रेग्मीले राजदूतावासमा ...

‘लेडी ड्र्यागन’ सँग खेल्न मान्दैनन् महिला रेस्लर

फाइल तस्वीरकाठमाडौं — नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका ...

एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०७८ वितरण गर्ने

एनएनआइपिएको पत्रकार सम्मेलन तस्वीर काठमाडौं — नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) १७ औं एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०७८ कार्यक्रम गर्ने भएको हो । सङघले आज शनिबार पत्रकार सम्मेलन गर्दै एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत २० गते ...

पछिल्लो समय मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छुः प्रधानमन्त्री

खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ‘प्रचण्ड’ । तस्वीर: प्रदीपराज वन्त काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विश्वकै ‘स्पोर्टस् हब’ का रूपमा विकास गर्न सकिने बताउनुभएको छ । शनिबार बिहान राष्ट्रिय ...