१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मर्मत गरिँदै खानेपानीका पाइपलाइन ★   सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ★   पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै ★   एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी ★   परराष्ट्रमन्त्री डा.राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै ★   जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छः प्रधानमन्त्री ओली ★   सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ ★   ‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’ ★   विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन ★   ‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित ★   प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट ★   राजनीतिको उतारचढावमा शेयर बजार ★   संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्नेः महामन्त्री थापा ★   रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने ★   अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित ★   भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा ★   चिसोसँगै अस्पतालमा बिरामीको घुइँचो बढी ★   पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान ★   कीर्तिपुर नगरपालिका उपनिर्वाचनः मतदाता रिझाउँदै उम्मेदवार ★   बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित

खेलकुद

काभा वुमन्स भलिबलमा सेमिफाइनल खेल आज, काजकिस्तानसँग नेपालको परीक्षा

नेपालको भलिबल टिम काठमाडौं — काठमाडौंमा जारी काभा वुमन्स भलिबल च्यालेन्ज कप अन्तगर्त आज शुक्रबार सेमिफाइनलका खेलहरु हुँदैछन् । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सेमिफाइनलका खेलहरु हुने भएका हुन् ।आज आयोजक राष्ट्र नेपालले सेमिफाइनलमा ...

पाँच हजार मिटर दौडमा मिङमार र निनुलाई स्वर्ण पदक

मनहरी — दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिङ्मार सिंह र निनु तामाङले स्वर्ण पदक जितेका छन् । मङ्गलबार भएको खेलमा मिङ्मार पुरुषतर्फ तथा निनु महिलातर्फ स्पर्धामा पहिलो भएका हुन् । ...

काभा वुमन्स् भलिबलः नेपाल एक खेल खेल्न बाँकी छँदै सेमिफानलमा प्रवेश

फाइल तस्वीरः नेपाली महिला राष्ट्रिय टिम । काठमाडौं — नेपाल काठमाडौं जारी काभा वुमन्स् भलिबल च्यालेन्ज कपको एक खेल बाँकी रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको आफ्नो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई पराजित सोझो ...

नेपाल एकदिवसीय विश्वकप छनोटको समूह ‘ए’ मा

फाइल तस्वीरः नेपाली क्रिकेट खेलाडी ।काठमाडौं — जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । आइसिसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘ए’ मा परेको हो । ...

काभा महिला भलिबल: भारतद्वारा कीर्गिस्तानमाथि सोझो सेटको जित

फाइल तस्वीरः एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको खेल काठमाडौं — एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपअन्तर्गत आज भएको पहिलो खेलमा भारतले कीर्गिस्तानलाई पराजित गरेको छ । भारत लगातार दोस्रो खेलमा विजयी भएको हो । ...

काभा महिला भलिबलः आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने

फाइल तस्वीरःकाठमाडौं – नेपालमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ अन्तर्गत आजको खेल घरेलु टिम नेपाल र पाहुना टोली बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले आज दोस्रोखेल खेल्न लागेको हो । समूह ‘ए’ मा रहेको ...

आईसीसी विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

फाइल तस्बिर काठमाडौं — नेपाल क्रिकेट सङ्घ(क्यान) ले आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा विश्वकप छनोट खेल्ने टोलीको घोषणा गरेको हो। क्यानले आगामी जुन जुलाईमा ...

भीमनारायण गोल्डकपको उपाधी प्लानिङ ब्वाइज क्लब काठमाडौंलाई

तस्वीरः उपाधि विजेता ब्वाइज क्लबका खेलाडी खुसी मनाउँदै ।धनकुटा — धनकुटामा जारी १५ औं सहिद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लब काठमाडौंले जितेको छ । आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० गोलअन्तरले ...

मदन–आश्रित स्मृति फुटबल प्रतियोगिता भोलि देखि सुरु

काठमाडौं — बुधबारदेखि मदन–आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको ‘पिपुल्स भोलेन्टियर्स’को आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा हुन लागेको उक्त प्रतियोगितामा ६० ...

‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई

रामपुर — राष्ट्रिय पुरुष ‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मी उपाधि हात पार्न सफल भएको हो । पाल्पाको रानीमहलमा भएको खेलमा आर्मीका दिल सुनार र ...