१२ चैत २०७९, आइतबार
साफ यु —१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता, फाइल तस्वीरकाठमाडौं — साफ यु —१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तगर्त आज नेपालले रुससँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशको ढाकामा जारी साफ यु—१७ को तेस्रो खेल बीएसएसएस मोस्ताफा कमल ...
१२ चैत २०७९, आइतबार
तस्वीर राससकास्की — अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आयोजना हुनेभएको छ । अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन आउँदो जेठ महिनामा आयोजना गर्न लागेको हो ...
११ चैत २०७९, शनिबार
फाइल तस्वीरसुन्दरहैचा — सातौँ संस्करणको विराट गोल्डकपमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ‘सडेनडेथ’ मा हराउँदै जवलाखेल युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रङ्गशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई ‘सडेनडेथ’ मा ६–५ ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल ...
०९ चैत २०७९, बिहिबार
काठमाडौं — उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोट–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल समूह ‘बी’ ...
०८ चैत २०७९, बुधबार
महेन्द्रनगर —कञ्चनपुर क्रिकेटको इतिहास नियाल्ने हो भने, विगतदेखि अहिलेसम्म क्रिकेटका परिचित खेलाडी उत्पादनको हब भए पनि यहाँ खेल संरचनाको अवस्था भने दयनीय छ । नेपाली क्रिकेटका परिचित नाम विनोद भण्डारी, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरीदेखि भीम ...
०८ चैत २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — बंगलादेशमा भइरहेको साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल आज नेपाली समय अनुसार बेलुका ७ बजे सुरु हुने जनाइएको ...
०७ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागिका लागि एन्फाले राष्ट्रिय टिमको घोषणा गरेको हो । पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ...
०७ चैत २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं — एसिया लायन्सले लिजेन्ड्स लिग क्रिकेटको उपाधि जितेको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा सोमबार राति भएको फाइनलमा लायन्सले वर्ल्ड जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो । ...
०६ चैत २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – बङ्गलादेशमा साफ यू–१७ महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । उक्त खेल बङ्गलादेशको राजधानी ढाकास्थित बीएसएसएस मोस्फात कमल रङ्गशालामा आज सोमबारबाट सुरुहुन लागेको हो । आजबाट सुरुहुने साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो ...