१७ असार २०८०, आइतबार
तस्वीर काठमाडौं — जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत युएईविरुद्धको प्लेअफ खेलमा नेपालले पहिलो सफलता हात परेको छ । हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा खेल जारी भएको हो । नेपालले टस जितेर पहिला फिल्डिङ ...
१५ असार २०८०, शुक्रबार
काठमाडौं — मलेसियामा जारी एसिसी इस्ट जोन यू–१६ कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई ...
१४ असार २०८०, बिहिबार
काठमाडौं — विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औँ स्थानमा झरेको हो । यसअघि नेपाल १७४औँ स्थानमा रहेको थियो । ...
१३ असार २०८०, बुधबार
काठमाडौं — मलेसियामा जारी एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बाँगीमा आज भएको खेलमा नेपालले थाइल्यान्डलाई दुई सय २५ रनको फराकिलो ...
१३ असार २०८०, बुधबार
तस्वीरकाठमाडौं — एसिसी यु १६ मेन्स इस्टर्न रिजन कप–२०२३ को आफनो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको छ । मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ...
१३ असार २०८०, बुधबार
बेनी — म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ । काठमाडौँको कीर्तिपुर नगरपालिकाले आयोजना गरेको यु–१८ अन्तरपालिका मेयर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भइ विजयी ...
१२ असार २०८०, मङ्गलबार
फाइल तस्वीरः नेपाली राष्ट्रिय फुटबल टिम । काठमाडौं — भारतको बैङ्गलुरमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज मङ्गलबार भएको खेलले नेपालले सान्त्वना जित निकालेको छ । पहिलो चरणबाटै साफ च्याम्पियनसिपमा बाहिरिएका दुवै टिमबीच भएको ...
१२ असार २०८०, मङ्गलबार
तस्वीरमुम्बई — सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारती भूमिमामा खेल्ने भएको छ । भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलले मङ्गलबार ...
०८ असार २०८०, शुक्रबार
फाइल तस्वीर काठमाडौं — आईसीसी विश्वकप छनोट–२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालभोलि नेदरल्यान्ड्ससँग खेल्दैछ । जिम्बाबेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली ...
०८ असार २०८०, शुक्रबार
काठमाडौं — आईसिसी एकदिवसीय विश्वकप छनोटमा श्रीलङ्काले ओमानलाई पराजित गरेको छ । जिम्बाब्वेको बुलवायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा आज भएको समूह बी को खेलमा श्रीलङ्काले ओमानलाई १० विकेटले पराजित गरेको हो । आमानले दिएको ९९ रनको ...