०५ बैशाख २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत छनोटको एसीसी प्रिमियर कप आजबाट नेपालमा सुरु हुँदैछ । आजबाट सुरुहुने उक्त प्रतियोगिताको दुई खेलमध्ये एक लेख त्रिभूवन विश्वविद्यालयस्थित कीर्तिपुर क्रिकेट रङ्गशालामा र अर्को खेल मुलपानीस्थित रङ्गशालामा ...
०५ बैशाख २०८०, मङ्गलबार
फाइल तस्वीरखोटाङ – जन्तेढुङ्गा गाउँपालिका र जन्तेढुङ्गा खेलकुद विकास समितिलद्वारा संयुक्तरूपमा आयोजित ‘प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबल खेलको विकास गर्दै व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित जिल्लाकै सर्वाधिक राशिको ...
०४ बैशाख २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौं — शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको खेलमा फ्रेण्ड्स क्लबले हिमालयन शेर्पालाई हराउँदै शानदार जित दर्ता गरेको छ । ललितपुरस्थित सात दोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा भएको खेलमा फ्रेण्ड्सले हिमालयन शेर्पाविरुद्ध ६–० ...
०३ बैशाख २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौं — नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबारदेखि नेपालमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप क्रिकेट खेल्ने १४ सदस्यीय नेपाली खेलाडीको नाम सार्वजनिक गरेको छ । यही वैशाख ५ गतेदेखि १८ गतेसम्म नेपालमा हुने ...
२९ चैत २०७९, बुधबार
तस्वीर राससखोटाङ – खोटाङमा १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन् । जिल्ला खेलकुद विकासका प्रमुख ...
२७ चैत २०७९, सोमबार
मोरङ — दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । फाइनल खेल विराटनगरस्थित सहिद रङ्गशालामा आज राति ...
२३ चैत २०७९, बिहिबार
फाइल तस्वीरविराटनगर — दोस्रो संस्करणको मिल्स क्रिकेट टि–२० प्रतियोगितामा भारत बिहारको नरपथगञ्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ । नरपथगञ्जले भारतको पूर्णिया, वैशाली र आयोजक मिल्स क्रिकेटलाई हराउँदै उपाधि नजिक पुगेको हो । म्यान अफ द ...
२३ चैत २०७९, बिहिबार
काठमाडौं — अष्ट्रियाको भियनास्थित नेपाली राजदूतावासले तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाललाई सम्मान गरेको छ । खेलकुदको माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै दूतावासले हिजो बुधबार उहाँलाई सम्मान गरेको हो । सो अवसरमा राजदूत भरतकुमार रेग्मीले राजदूतावासमा ...
१९ चैत २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका ...
१८ चैत २०७९, शनिबार
एनएनआइपिएको पत्रकार सम्मेलन तस्वीर काठमाडौं — नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) १७ औं एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०७८ कार्यक्रम गर्ने भएको हो । सङघले आज शनिबार पत्रकार सम्मेलन गर्दै एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत २० गते ...