१० भदौ २०८०, आइतबार
फाइल तस्वीरजेनेभा —अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ । महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेकाले उनलाई ९० दिनका लागि निलम्बन गरिएको हो ...
०९ भदौ २०८०, शनिबार
काठमाडौँ — चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा आज नेपाल र हङकङ भिड्दै छन् । हङकङले नेपालसामु जितका लागि एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट ...
०८ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजमा नेपाल फाइलनमा पुगेको छ । समूह चरणको आजको खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको हो । महिला टी–ट्वान्टी सिरिजको फाइनलमा अब नेपालले ...
०८ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेपछि बलिङ रोजेको हो । जारी सिरिजमा हालसम्म दुई खेल ...
०७ भदौ २०८०, बिहिबार
फाइल तस्वीरकास्की — गण्डकी प्रदेश भलिबल सङ्घले भलिबल खेलमा योगदान दिएका चारजनालाई सम्मान गरेको छ । भलिबल सङ्घका केन्द्रीय सल्लाहकार एवं भलिबलका पूर्व खेलाडी हरिप्रसाद पराजुली, टाइगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्मा, भलिबल गीतका रचनाकार ...
०६ भदौ २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौ — नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ । आज बुधबार भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । चार देश सम्मिलित टी–२० आई सिरिज अन्तर्गत आज भएको ...
०६ भदौ २०८०, बुधबार
काठमाडौँ — चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै यो समूहमा हङ्कङ, चीन र फिलिपिन्स छन् । हाङझाव एसियाडमा नेपालले पुरुष रग्बीमा सहभागिता जनाउँदै छ ...
०५ भदौ २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मलेसियाको वायुमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई छ विकेटले ...
०५ भदौ २०८०, मङ्गलबार
फाइल तस्वीरमहेन्द्रनगर — नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय ट्रफीअन्तर्गत गणतर्फको भलिबल प्रतियोगिताको उपाधि गोरख बक्स गण अछामले जितेको छ । आज बिहान कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकमा भएको फाइनल खेलमा देवीदल ...
०५ भदौ २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — हङकङविरुद्धको खेलमा नेपालले जितका लागि ८५ रनको लक्ष्य पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपालविरुद्ध ब्याटिङ निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाउँदै ८४ रन बनाएको हो ...