१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै ★   काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो, तराई र पहाडी भेगका केही स्थानमा हुस्सु ★   स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी ★   स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै ★   भ्रष्टाचारमा संलग्न जो कोही पनि उम्कन पाउँदैनन्ः सञ्चारमन्त्री गुरुङ ★   ‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’ ★   जर्मनीद्वारा युरोपेली सङ्घलाई ट्रम्पको शुल्क तयारी गर्न आग्रह ★   स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’ ★   धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण ★   ‘शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध छ’: खेलकुदमन्त्री चौधरी ★   कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह ★   लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आयोजना हुँदै ★   ‘योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर’ ★   दुर्गम गाउँका पाँच सय घरपरिवारलाई सौर्यबत्ती प्रदान गरिने ★   सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य ★   दुग्ध विकास संस्थानलाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन सक्दो प्रयास गर्छुः कृषिमन्त्री अधिकारी ★   चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेजीमा ★   कालीगण्डकी नदी किनारमा शव फेला ★   दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई हरायो ★   कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौंः प्रधानमन्त्री ओली

खेलकुद

एसिया कप क्रिकेट : नेपालले हार्‍यो भारतसँग टस

फाइल तस्वीरकाठमाडौँ — एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले टस हारेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भरखरै भएको टसमा भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् । ...

एशिया कपमा शतक प्रहार गर्नेलाई एक लाख रुपैयाँ दिने शुक्लाफाँटाको निर्णय

फाइल तस्वीरमहेन्द्रनगर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज एशिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई एक/एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको छ । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय क्रिकेट ...

विश्वकप एसिया क्षेत्र छनोट: नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ — आइसीसी महिला टि—२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता अन्तर्गत भएको खेलमा कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बांगीमा आज सोमबार भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा ...

एसिया कप क्रिकेट प्रतियोगिता : क्रिकेट इतिहासमा आज पहिलोपटक भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ — श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा हुने समूह ए अन्तर्गतको खेलमा नेपाल र भारतबीच खेल नेपाली समयअनुसार ३:१५ ...

मैत्रीपूर्ण खेलका राष्ट्रिय फुटबल टोलीको घोषणा

फाइल तस्वीर काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो एनेसले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको छ । नेपाली फुटबल टोलीले फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप–२०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरुप म्यानमारसँग ...

ताप्लेजुङ गोल्डकप : दार्जिलिङ र विर्तामोडबीच प्रतिस्पर्धा हुँदै

फाइल तस्वीरताप्लेजुङ — ताप्लेजुङ गोल्डकपअन्तरगत आज पहिलो चरणको अन्तिम खेलमा र दिउँसो रेड स्टार फुटबल क्लब विर्तामोड तथा युनाईटेड खर्साङ दार्जिलिङका बीचमा सेमिफाइनलका लागि प्रतिस्पर्धा हुँदै छ । सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा ...

विश्वकप एसिया क्षेत्र छनोटमा भुटानलाई हराउँदै नेपालको लगातार तेस्रो जित, सेमिफाइनल यात्रा बलियो

फाइल तस्वीरकाठमाडौँ — आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र अन्तर्गत जारी छनोट खेलमा नेपालले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलको यात्रा बलियो बनाएको छ । मलेसियाको क्वालालम्पुरस्थित युकेएम वाइएसडी रङ्गशालामा भएको खेलमा नेपालले भुटानलाई तीन विकेटले ...

महिला टी–ट्वान्टी : भुटानले दियो नेपाललाई ४० रनको सामान्य लक्ष्य

फाइल तस्वीरकाठमाडौँ– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल र भुटानबीचको खेल जारी रहेको छ । मलेसियाको बांगीमा जारी खेलमा भुटानले नेपाललाई ४० रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको ...

आइसिसी महिला टि–२० प्रतियोगिता बहराइनलाई १० विकेटले पराजित गर्दै नेपालको जित

फाइल तस्वीरकाठमाडौँ —आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई पराजित गरेको छ । नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले ...

महिला टी–ट्वान्टी प्रतियोगितामा आज बहराइनसँग भिड्दै नेपाल

फाइल तस्वीर काठमाडौँ– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत प्रतियोगितामा विजय सुरुवात गरेको नेपालले आज शुक्रबार दोस्रो खेलमा बहराइनसँग भिड्दै छ । खेल नेपाली समय अनुसार आज शुक्रबार बिहान ११ः१५ बजे मलेसियाको क्वालालम्पुरमा ...