२८ असार २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौं — नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । बङ्गलादेशको ढाकामा यी दुई चिरपरिचित प्रतिद्वन्द्वी टिमबीच मैत्रीपूर्ण खेल हुन लागेको हो । दुई देशबीच हुनलागेको मैत्रीपूर्ण खेल राजधानी ढाकाको कमलपुरस्थित ...
२६ असार २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — नेपाली राष्ट्रिय महिला फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज बङ्गलादेश प्रस्थान गरेको छ । यही असार २८ र ३१ गते हुने दुई दिन हुने मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय नेपाली टोली आज ...
२६ असार २०८०, मङ्गलबार
काठमाडौं — ‘दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड, २०२३’ मा सिनियरतर्फ गण्डकी बोर्डिङ स्कुल पोखरा कास्कीका सुदीप रोकाया प्रथम भएका छन् । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार जुनियर विधातर्फ क्रिएटिभ एकेडेमी कीर्तिपुर काठमाडौँका स्लेशा शिवाकोटी ...
२५ असार २०८०, सोमबार
काठमाडौं — राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा न्यू डायमन्ड स्पोर्टस क्लब विजयी भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा ...
२५ असार २०८०, सोमबार
काठमाडौं — नेपाल क्रिकेट सङ्घ (क्यान) ले श्रीलङ्कामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने नेपाली क्रिकेट टोलीलाई आज बिदाई गरेको छ । क्यानद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा युवा तथा ...
२२ असार २०८०, शुक्रबार
काठमाडौं — जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएका छन् । प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो । ...
१९ असार २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौं — नेपालले आयरल्याण्डलाई दुई सय ६९ रनको लक्ष्य दिएको छ । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि आज ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा भैरहेको खेलमा नेपालले जितका लागि आयरल्याण्डलाई ...
१९ असार २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — नेपालले एसिसी यू–१६ पूर्वी क्षेत्रिय कप क्रिकेटको च्याम्पियन बनेको छ । नेपालले फाइनल खेलमा मलेसियालाई दुई सय २१ रनले हराउँदै उपाधि जितेको हो । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ ...
१९ असार २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको फराकिलो लक्ष्य दिएको छ । अहिले भइरहेको खेलमा नेपालले मलेसियालाई जितको लागि चुनौतीपूर्ण लक्ष्य पेश गरेको हो ...
१७ असार २०८०, आइतबार
फाइल तस्वीरः आईसीसी एकदिवसीय विश्वकप छनोट । काठमाडौं — आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि आज भैरहेको प्लेअफ सेमिफाइनलमा युएईले नेपाललाई१८२ रनको विजयलक्ष्य दिएको छ । कुल दश टिम सम्मिलित विश्वकप छनोटमा सुपर सिक्समा ...