०९ असार २०७८, बुधबार
काठमाडौं– खेलाडीहरुलाई मासिक रुपमा दिइने आर्थिक सुविधालाई निरन्तरता दिन उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उपराष्ट्रपति पुनले आज बुधबार ओलम्पिक डे–२०२१ को अवसरमा आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीले खेलाडीलाई मासिक रुपमा दिइने ...
०९ असार २०७८, बुधबार
युरोकपको चालु फुटबल प्रतियोगिताको समुह ‘डी’ को विजेता बन्दै इङ्गल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ । इङ्गल्याण्डले रहिम स्टर्लिङको गोलको मद्दतमा चेक रिपब्लिकलाई पराजित गर्दै युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको हो । गएराति ...
०८ असार २०७८, मङ्गलबार
ब्राजिल– ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार आज बिहान भएको खेलमा अर्जेन्टिना विजयी भएको छ ।समूह ए अन्तर्गत भएको खेलमा आज बिहानको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाको ...
०८ असार २०७८, मङ्गलबार
काठमाडौं– युरोकप फुटबल अन्तर्गत गएराति भएको खेलमा रुसलाई हराउँदै डेनमार्कले महत्वपूर्ण जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा डेनमार्कले ४–१ गोल अन्तरले रुसलाई पाखा लगाउँदै अन्तिम १६ मा खेल्ने स्थान पक्का गरेको हो । ...
०६ असार २०७८, आइतबार
काठमाडौं – युरोकप फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ । नेपाली समयअनुसार आज राति पौने १० बजे समूह ‘ए’ को दुई खेल हुन लागेको हो । आज हुने खेलमा इटालीले वेल्सको सामना गर्नेछ भने सोही ...
०६ असार २०७८, आइतबार
म्युनिख– गत संस्करणको युरोपक विजेता पोर्चुगल जर्मनसँग पराजित भएको छ । युरोकप फुटबल २०२० अन्तर्गत शनिबार राती भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोलले फराकिलो अन्तरले पराजित गरेको छ । खेल सुरुभएको १५ औं मिनेटमै पोर्चुगलका ...
०५ असार २०७८, शनिबार
काठमाडौं – नवनियुक्त युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले खेल क्षेत्रको विकासको लागि खेल क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग सुझाव लिनुभएको छ । शनिबार ओलम्पिक डेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मियाँले आफूले युवा तथा खेलकुद मन्त्रालय ...
०४ असार २०७८, शुक्रबार
युरो कप फुटबल अन्तगर्तत गए राति भएको खेलमा नेदरल्याण्ड्सले अष्ट्रियालाई पराजित गरेको गरेको छ । उसले अस्ट्रियामाथि २–० गोलको जित निकाल्दै युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । नेदरल्याण्ड्सलाई जित दिलाउन मेम्फिस डिपे ...
०४ असार २०७८, शुक्रबार
ब्राजिल– कोपा अमेरिका फुटबलमा पेरुलाई हराउँदै ब्राजिल लगातार दोस्रो जित निकालेर क्वाटर फाइनलमा प्रवेश गरेको छ । नेपाली समयअनुसार अहिले बिहान पौने ६ बजे सुरुभएको खेलमा ब्राजिलले पेरुलाई ४–० गोलको अन्तरले हराएको हो । खेल ...
०३ असार २०७८, बिहिबार
युरोकप फुटबलको नकआउट चरणमा इटाली पुग्न सफल भएको छ । समूह ‘ए’ अन्तर्गत राति भएको खेलमा इटालीले स्वीट्जरल्याण्डमाथि ३–० को सहजा जित निकाल्दै नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको हो । लगातार दुई खेलमा जित ...