२८ जेठ २०७८, शुक्रबार
काठमाडौं– नेपालले आज बलियो प्रतिद्वन्द्वीसँग विश्वकप छनोट फुटबलको अन्तिम खेल खेल्दैछ । आज राती कुवेतस्थित अद अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा पौने १० बजे कतारमा आगामी वर्ष आयोजना हुने विश्वकप फुटबलको एसियाली छनोटको आफ्नो अन्तिम अष्ट्रेलियासँग भिड्न ...
२७ जेठ २०७८, बिहिबार
काठमाडौं– पोर्चुगलले युरोकप फुटबलको तयारीको क्रममा खेलेको मैत्रीपूर्ण खेलमा जित हात पारेको छ । उसले आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा गए राति भएको खेलमा इजरायलमाथि ४–० को सहज जित निकालेको हो । पहिलो हाफमा दुई गोलले ...
२७ जेठ २०७८, बिहिबार
ग्रीसकी मारिया सकारी फ्रेन्च ओपन टेनिस अन्तर्गत महिला एकल तर्फको सेमिफाइनलमा प्रवेश गरेकी छन् । उनले साबिक विजेता इगा स्वीतेकलाई ६–४ र ६–४ सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेकी छन् । अब मारियाले ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं – कतारमा हुने आगामी विश्वकपको संस्करणको लागि भएको छनोट खेलमा आज बिहान भएको खेलमा कोलम्बियाले अर्जेन्टिनालाई अन्तिम समयमा स्तब्ध बनाइदिएको छ । दक्षिण अमेरेकी राष्ट्र अर्जेन्टिना अन्तिम समयमा सम्हालिन नसक्दा कोलम्बियासँग २–२ गोलको बराबरीमा ...
२४ जेठ २०७८, सोमबार
अमेरिकी सेरेना विलियम्सको फ्रेन्च ओपन टेनिसको उपाधि जित्ने लक्ष्यमा पूर्णविराम लागेको छ । गएराति भएको खेलमा ३९ वर्षीय सेनाले कजखस्तानकी २१ वर्षीय एलेना रिबाकिनाले सोझो सेटमा पराजय भोगिन । रिबाकिनाले ६–३ र ७–५ को जित ...
२२ जेठ २०७८, शनिबार
फ्रेन्च ओपन टेनिसमा ३९ वर्षीया अमेरिकी सेरेना विलियम्स चम्किरहेकी छिन् । बढ्दो उमेरसँगै उनले टेनिसमा आफ्नो एकछत्र राज कायम राख्नै फ्रेन्ट ओपाल टेनिस प्रतियोगिताको चौंथो चरणमा प्रवेश गरेकी छन् । सेरिना चौंथो चरणमा प्रवेशगर्दा आफ्नै ...
२१ जेठ २०७८, शुक्रबार
काठमाडौ— विश्वकप छनोटमा अन्र्तगत बिहीबार राती कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा नेपालले जित निकालेको छ । नेपाली समयअनुसार राती ९ः४५ बजे सुरु भएको खेलको ४ मिनेटमा नेपालले पेनाल्टीमार्फतन् पहिलो गोल गर्दै चिनियाँ ताइपेईविरुद्धको ...
२० जेठ २०७८, बिहिबार
काठमाडौं– नेपालले आज विश्वकप र एसियाली छनौटअन्तर्गत दोस्रो चरणको फुटबल खेल्दै छ । कुबेतमा नेपाली समय अनुसार आज राती ९ः४५ बजेको समयमा नेपालले चाइनिज ताइपेइसँग खेल्ने छ । नेपालले यस अघि ५ खेल खेल्दा ४ ...
२० जेठ २०७८, बिहिबार
महिलातर्फको फ्रेन्च ओपन टेनिस प्रतियोगिताको दोस्रो चरणमा जित निकाल्दै सातौं बरियताकी सेरेना विलियम्ब तेस्रो चरणमा प्रवेश गरेकी छन् । सेरेनाले दोस्रो चरणको खेलमा आफ्नी प्रतिद्वन्दी रोमानियाकी मिहाएला बुजार्नेस्कुमाथि सङ्घर्षपूर्ण जित निकाल्दै तेस्रो चरणका लागि स्थान ...
१९ जेठ २०७८, बुधबार
स्पेनिस क्लब बार्सिलोनाको लागि पर्याय जस्तै बनेका स्टार खेलाडी लियोनल मेस्सी र उक्त क्लबबीच नयाँ करार सम्झौता हुने भएको छ । मेसी र क्लबबीच सम्झौता हुन लागेकोे स्पेनिस पत्रिका एएसले जनाएको छ । विश्व चर्चित ...