०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार ★   सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल ★   तनहुँमा पनि स्ट्रबेरीखेती

खेलकुद

आईपीएल : कोलकता ६ अङ्क जोड्दै पाँचौ स्थानमा पुग्यो, बेङ्गलोर १० अङ्कसहित तेस्रो स्थानमै कायम

तस्वीर आईपीएल ।काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो सोमबार भएको खेलमा कोलकता नाइट राइडर्सले जित निकाल्दै अङ्क तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । राइडर्सले रोएल च्यालेन्जर्स बेङ्गलोर लाई ९ विकेटले पराजित गर्दै पाँचौं ...

ओमानविरुद्ध नेपाललाई चौंथो सफलता

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । टस जितेर पहिले बलिङ रोजेको नेपाललाई चौंथोे सफलता मिलेको छ । लेग स्पिनर सन्दीप लामिछानेले नेपालका लागि चौंथो ...

पिएसजी क्बल वर्गसँग बराबरीमा रोकिंदा मेस्सीमाथि दवाब

नेपाली समय अनुसार बुधबार मध्यराती भएको युरोपियन च्याम्यियन्स लिगको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बराबरीमा रोकिएको छ । समूह ए अन्तर्गतको खेलमा लियोनल मेस्सीसहितको पिएसजीले क्लब बर्गसँग १–१ को बराबरीमा रोकिएर अङ्क बाड्न ...

मेस्सीलाई अनुबन्धन गरेको पीएसजीको युरोपियन च्याम्पियन लिग उपाधी चुम्ने लक्ष्य

पीएसजीका मेस्सी । फाइल तस्वीरयुरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन सुरु हुँदै गर्दा सबैको ध्यान बार्सिलोनाका पूर्व कप्तान तथा पीएसजीमा हालैमात्र अनुबन्धित भएका लियोनल मेस्सीतर्फ तानिएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन–पीएसजीले युरोपियन च्याम्पियन्स ...

ओमनमा भएको त्रिकोणात्मक शृङ्खला क्रिकेटमा नेपालले पाँच विकेटको जित निकाल्दै अमेरिकालाई हरायो

काठमाडौं– क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको खेलमा नेपालले अमेरिकालाई हराउन सफल भएको छ । नेपालले ओमनस्थित अल अमरेत स्टेडियममा सोमबार भएको खेलमा अमेरिकामाथि पाँच विकेटको जित दर्ता गराएको हो ।टस जितेर ब्याटिङ सुरु गरेको ...

नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट

काठमाडौं –आजबाट ओमानमा सुरू भएको आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । ओमानस्थित अल अमारत क्रिकेट मैदानमा नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले ...

पपुवा न्युगिनीमाथि नेपालको फराकिलो जित, सन्दीपले लिए ६ विकेट

काठमाडौं– एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत भएको खेलमा नेपालले पपुवा न्युगिनी दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो जित निकालेको छ । नेपालले पपुवा न्युगिनीसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । यी दुवै खेलमा ...

पपुवान्युगिनीको खेलमा नेपालको जित

फाइल तस्वीर पपुवान्युगिनी (पिएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले जित हात पारेको छ । आज ओमानमा भएको खेलमा नेपालले पिएनजीलाई २ विकेटले पराजित गरेको हो । पिएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ...

पिएनजीद्वारा नेपालसमक्ष १३५ रनको लक्ष्य प्रस्तुत, सन्दीप लामिछानेले लिए ४ विकेट

फाइल तस्वीर पपुवान्युगिनीले नेपाललाई एकदिवसीय शृङ्खलाअन्तर्गत पहिलो खेलमा १३५ रनको लक्ष्य दिएको छ । ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन मात्र बनाएको हो ...

महान् फुटबलर पेलेको शल्यक्रिया, सफलतापूर्वक हटाइयो ट्युमर

काठमाडौं – ब्राजिलका महान् फुटबलर पेलेको शल्यक्रिया सफल भएको छ । कोलोनबाट सफलतापूर्वक ट्युमर हटाइएको र चाँडै निको हुनेमा आफू आशावादी रहेको उनले बताएका छन् । तीन पटक विश्व च्याम्पियन पेलेका अनुसार गत साता अस्पतालमा ...