१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

खेलकुद

एनपिएलः कर्णालीका पञ्चालद्वारा दोस्रो अर्धशतक प्रहार

काठमाडौँ, मङ्सिर १२ गते । कर्णाली याक्सका प्रियान्क पञ्चालले राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो अर्धशतक हिर्काएका छन् । कीर्तिपुरमा जारी विराटनगर किङ्ससँगको खेलमा उनले ४२ बलमा ५० रन पूरा गरे । जसमा ...

एनपिएलः काठमाडौँद्वारा चितवन पराजित

काठमाडौँ, मङ्सिर १२ गते । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ । काठमाडौँले चितवन राइनोजलाई ५३ रनले हराउँदै विजयी भएको हो । ...

एनपिएलः जोन सिम्प्सन बने अर्धशतक बनाउने १२औँ खेलाडी

काठमाडौँ, मङ्सिर १२ गते । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०मा काठमाडौँ गोर्खाजका जोन सिम्प्सनले अर्धशतक प्रहार गरेका छन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी चितवन राइनोजविरुद्धको खेलमा उनले २५ बलमा ५० ...

एनपिएलः काठमाण्डुको कमजोर सुरुवात

फाइल तस्वीरकाठमाडौँ, मङ्सिर १२ गते । कीर्तिपुरस्थित त्रिवि त्रिकेट रङ्गशालामा काठमाण्डु गोर्खाज र चितवन राइनोबीच जारी खेलमा काठमाण्डुले खराब प्रदर्शन गर्दै लगातार विकेट गुमाएको छ । नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबार भइरहेको पहिलो खेलमा चितवन राइनोजविरुद्ध ...

एनपिएल क्रिकेटः आजको पहिलो खेल काठमान्डुविरुद्ध चितवन मैदानमा

काठमाडौँ, मङ्सिर १२ गते । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ । चितवन राइनोजले टस जितेर बलिङ गर्न रोजेसँग गोर्खाज र राइनोजबीचको ...

एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

काठमाडौँ, मङ्सिर १२ गते । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा हालसम्म १४ खेल समाप्त भएका छन् । चौध खेल समाप्त हुँदा १४ अर्धशतक र एक शतक ...

एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने

काठमाडौँ, मङ्सिर १२ गते । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११:४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो ...

एसिसी यू–१९ प्रिमियर कपः हङकङलाई नेपालको २७१ रनको चुनौती

काठमाडौँ, मङ्सिर ११ गते । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी यू–१९ प्रिमियर कपको दोस्रो खेलमा आज नेपालले हङकङलाई २७१ रनको चुनौती दिएको छ । यसअघि नेपालले पहिलो खेलमा साउदी अरेबियामाथि ८ विकेटको जित निकालेको ...

एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, मङ्सिर ११ गते । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिला ...

एसिसी यू–१९ प्रिमियर कपः नेपाल दोस्रो जितको खोजीमा

काठमाडौँ, मङ्सिर ११ गते । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी यू–१९ प्रिमियर कपको दोस्रो खेलमा नेपालले हङ्कङको सामना गर्दैछ । अजमान खेल मैदानमा नेपालले टस जितेर पहला ब्याटिङ गर्दैछ । यसअघि नेपालले पहिलो खेलमा ...