१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

खेलकुद

एञ्जिलाको नेतृत्वमा नेपाली महिला राष्ट्रिय फुटबल टोली इण्डोनेसिया प्रस्थान

काठमाडौँ, मङ्सिर ७ गते । इण्डोनेसियामा आयोजना हुने फिफा टायर पहिलो त्रिपक्षीय अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीलाई आज बिदाइ गरिएको छ । कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान ...

काठमाण्डु गोर्खाजलाई पाँच विवेकले हराउँदै विराटनगरले थप्यो अङ्क

काठमाडौँ, मङ्सिर ६ गते । काठमाडौँमा जारी एनपिएल क्रिकेट प्रतियोगितामा विराटनगर किङ्ग्सले लगातार दोस्रो जित निकालेको छ । जारी प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा सन्दीप लामिछानेको कप्तानीमा मैदानमा ओर्लिएको विराटनगर किंग्सले काठमाण्डु गोर्खाजलाई ५ ...

काठमाण्डुबाट विराटनगरले पायो १३५ रनको लक्ष्य

काठमाडौँ, मङ्सिर ६ गते । काठमाडौँको कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा भएको एनपिएल क्रिकेट प्रतियोगितामा काठमाण्डु गोर्खाजले १३५ रनको लक्ष्य दिएको छ । जारी खेलमा विराटनगर किङ्ग्सले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमाण्डुले पूरै ...

एनपिएलः सुदूरपश्चिम रोयल्सले पोखराविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ, मङ्सिर ५ गते । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपूरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेको हो । दीपेन्द्रसिंह ऐरीको ...

एनपिएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौँ, मङ्सिर ५ गते । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ः०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र ...

एनपिएल क्रिकेटः चितवन राइनोजका बोपाराको दोस्रो अर्धशतक

काठमाडौँ, मङ्सिर ४ गते । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजका रवि बोपाराले दोस्रो अर्धशतक बनाएका छन् । ...

एनपिएल क्रिकेट प्रतियोगिताः आज लुम्बिनी र चितवन भिड्दै

फाइल तस्वीर काठमाडौँ, मङ्सिर ४ गते । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । लुम्बिनी रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रने छ भने कुशल मल्लको नेतृत्वमा चितवन ...

एनपिएल क्रिकेटः सुदूरपश्चिमको विजयी सुरूआत

काठमाडौँ, मङ्सिर ३ गते ।नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले विजयी सुरूआत गरेको छ । सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई २९ रनले पराजित गर्‍यो । ...

एनपीएलः आज काठमाडौँ र सुदूरपश्चिम भिड्दै

काठमाडौँ, मङ्सिर ३ गते । काठमाडौँको कीर्तिपुरस्थित त्रिविवि क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने ...

एनपिएल दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय स्तरमा चर्चा

काठमाडौँ, मङ्सिर २ गते । काठमाडौँको कीर्तिपुरमा सुरु भएको ‘नेपाल प्रिमियर लिग’ (एनपिएल) दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय क्रिकेट समुदायमा पनि उल्लेखनीय चासो देखिएको छ । विश्वस्तरीय सञ्चारमाध्यम र विदेशी प्लेटफर्ममा एनपिएलमा नेपालको फ्रेन्चाइज क्रिकेटले अन्तरराष्ट्रियस्तरमा ध्यान ...