१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री ओली ★   विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम ★   ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’ ★   दृष्टिबिहीन विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तानसामु २२९ रनको लक्ष्य ★   अनुसन्धानमा नैतिकता स्वास्थ्य सेवामा विश्वास निर्माणको मूल आधारः स्वास्थ्यमन्त्री पौडेल ★   प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान ★   बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छः सभापति देउवा ★   काठमाडौं महानगरले पठायो एमालेलाई जरिवाना गरेको पत्र हुलाक र इमेलमार्फत ★   विपद् जोखिम न्यूनीकरणका लागि बस्ती वरपरका पहिरोको नक्शाङ्कन ★   सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा ★   लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु ★   ‘बुट्टेनली’ संरक्षणको प्रयास ★   बुधबारदेखि काठमाडौँमा जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन ★   अस्तित्व जोगाउन र अवसरको खोजीमा उम्मेदवारहरु ★   वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल ★   छोराद्वारा बुबाको हत्या ★   भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो ★   राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै ★   सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अङ्गकोर सिधा हवाई उडान सुरु गर्न पहल ★   ‘प्रेम–शान्ति आख्यान पुरस्कार’ साहित्यकार समीपलाई

खेलकुद

नेपालका तीन खेलाडीले एसियाली पारा तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने

काठमाडौँ, जेठ ३ गते । नवौँं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप २०२४ मा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा पलेशा गोवर्धनले महिला ५७, भरतसिंह महताले पुरुष ५८, र अमिर भ्लोनले पुरुष ६३ केजीमुनि ...

ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी

काठमाडौँ, जेठ ३ गते । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट ...

ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई खेल सामग्री प्रदान

काठमाडौँ, जेठ २ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई खेल सामग्री प्रदान गरेको छ । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जनको ...

ललितपुर मेयर्स कप क्रिकेट : एपिएफ फाइनलमा प्रवेश

काठमाडौँ, जेठ २ गते । ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ अन्तर्गत आज भएको खेलमा शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब आयोजक ललितपुर मेयर्स–११ लाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न ...

नेपाली फुटबल टोलीको घोषणा

फाइल तस्वीरकाठमाडौँ, जेठ १ गते । विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएईं) विरुद्ध हुने खेलका लागि आज २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो ...

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पिक छनोट हुँदै

काठमाडौँ, वैशाश २३ गते । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ । नेपालले पहिलो पटक हुन लागेको प्रतियोगिता यही वैशाख ३१ देखि जेठ २ गतेसम्म ...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी

काठमाडौँ, वैशाख २२ गते । टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’लाई ६ विकेटले पराजित गरेको छ । यसअघि नेपालले लगातार तीन खेलमा हार बेहोरेको थियो । नेपालले पहिलो खेलमा भने वेष्ट इन्डिज ‘ए’लाई ...

ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई सम्मान

सुन्दरहरैँचा, वैशाख २२ गते । सुन्दरहरैँचा नगरपालिकास्थित तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रममा १२ जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा बिहिबार ...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १ सय ७३ रनको लक्ष्य

काठमाडौँ, वैशाख २२ गते । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम खेलमा नेपाललाई जितका लागि एक सय ७३ रनको लक्ष्य दिएको छ । ...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ, वैशाख २२ गते । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिले ...