१८ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत करण केसीको उत्कृष्ट बलिङमा नेपालले आज भएको खेलमा नामिबियालाई तीन रनले पराजित गरेको छ । जितका लागि एक सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात ...
१८ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ – त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङखलाअन्तर्गत कुशल मल्लको अर्धशतकमा नेपालले आजको खेलमा नामिबियालाई जितका लागि एक सय ८१ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ...
१८ फागुन २०८०, शुक्रबार
काठमाडौँ — वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । केहीबेर अघि साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ...
१७ फागुन २०८०, बिहिबार
काठमाडौँ — न्युरोड टिम (एनआरटी)जावलाखेल युथ क्लबलाई पराजित गर्दै केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा एनआरटीले जाउलाखेलमाथि ३–० गोलअन्तरको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ...
१७ फागुन २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — नेपालले आज उपाधिको लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपालले आज बिहीबार राति पौने १० बजे जोर्डनसँग प्रतिस्पर्धा गर्न लागेको हो । साउदी अरेबियामा ...
१६ फागुन २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौँ — टी–२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत आज बुधबार भएको खेलमा नेपाल नेदरल्याण्डसँग हार्दै स्तब्ध बन्न पुगेको छ । आजनामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजमा घरेलु टिम नेपालले लगातार दोस्रो हार व्यहोरेको ...
१६ फागुन २०८०, बुधबार
काठमाडौँ — त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ — राजधानीमा जारी केपी ओली कप राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा जाउलाखेल युथ क्लबले आयोजक केपी ओली एफसीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा जाउलाखेलले ...
१५ फागुन २०८०, मङ्गलबार
तस्वीरमा नामिबियाका खेलाडीकाठमाडौँ — कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय स्थित क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । टस जितेर ब्याटिङ रोजेको नामिबियाले २०७ रनको लक्ष्य दिएकोमा नेपाल ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि दुई सय सात रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले ...