०५ बैशाख २०८१, बुधबार
काठमाडौँ, वैशाख ५ गतेः एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामू जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरत खेल मैदानमा जारी खेल वर्षाले प्रभावित भएपछि २० ...
०५ बैशाख २०८१, बुधबार
काठमाडौँ, वैशाख ५ गतेः एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन । ओमानको अल अमरात क्रिकेट मैदानमा ११:४५ बजेदेखि खेल सुरु हुने तय भए पनि ...
०३ बैशाख २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, बैशाख ३ गतेः एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण प्रभावित भएको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा नेपाली समय अनुसार ११ः४५ बजेदेखि सुरुआत हुने भनिएको ...
०३ बैशाख २०८१, सोमबार
काठमाडौँ, ३ वैशाख : एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११:१५ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले ...
०२ बैशाख २०८१, आइतबार
काठमाडौँ, २ वैशाखः राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङले राखेपको आयोजनामा हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितालाई सबै मिलेर सफल बनाउनुपर्ने बताउनुभएको छ । उक्त प्रतियोगिता यही वैशाख ४ गतेदेखि सञ्चालन हुँदैछ ...
०१ बैशाख २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ — ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा जितको खोजिमा मैदानमा उत्रिएको नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ । ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ ...
३० चैत २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — जारी एसीसी प्रिमियर कप २०२४ मा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै सुखद् नतिजा निकाल्न सफल भएको हो । मलेसियाले दिएको एक सय ४४ ...
३० चैत २०८०, शुक्रबार
काठमाडौँ — एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा हुँदैछ । प्रतियोगिताअन्तर्गत आजै नेपालले मलेसियाको सामना गर्नेछ । ओमानको राजधानी मस्कटस्थित अल अमिरत क्रिकेट मैदानमा दुई देशबीच हुने यो टि–२० अन्तर्राष्ट्रिय खेल दशौँपटकको हो ...
२८ चैत २०८०, बुधबार
भरतपुर — चितवनको भरतपुरमा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तेक्वान्दो र कराते प्रतियोगिता सम्पन्न भएका छन् । ...
२५ चैत २०८०, आइतबार
काठमाडौँ — भारतमा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । भारतको गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले ‘एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिता’को उपाधि जितेको हो । गुजरातको वापीस्थित साई मेघपन स्पोट्सलाइफ मैदानमा ...