०८ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक ८ गते । भुटान साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई १३–० ले गोलअन्तरले पराजित गर्दै भुटान सेमिफाइनलमा प्रवेश ...
०७ कार्तिक २०८१, बुधबार
मोरङ, कात्तिक ७ गते । भारतको पश्चिम बङ्गालको दलसिंहपारा फुटबल एकेडेमीलाई ३–२ गोलले हराउँदै सलहेस फुटबल क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सहलेस फुटबल क्लबले ...
०७ कार्तिक २०८१, बुधबार
सङ्खुवासभा, कात्तिक ७ गते । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । खाँदबारी–३ स्थित मानेभञ्याङमा आजदेखि नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको हो । ...
०७ कार्तिक २०८१, बुधबार
फाइल तस्वीरकाश्की, कात्तिक ७ गते । नेपाल क्रिकेट सङ्घको आयोजनामा कोशी प्रदेशको विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले गण्डकीका स्टार खेलाडी ...
०६ कार्तिक २०८१, मङ्गलबार
फाइल तस्वीरपाल्पा, कात्तिक ६ गते । पाल्पामा खेलकुदका गतिविधि बढ्दै गएका छन् । खेलकुदमा खेलाडीको मनोबल बढाउन प्रतिस्पर्धात्मक रुपमा विभिन्न खेलहरु सञ्चालनमा ल्याइएका हुन् । ...
०५ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक ५ गते । नेपालले साफ माहिला च्याम्पियनसिप–२०२४ मा माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट जित हासिल गरेको छ । साफ च्यापियनसिपमा नेपालको यो पहिलो जित हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला आज भएको खेलमा नेपालले ...
०५ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक ५ गते । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई टोलीबीचको खेल आज साँझ साढे ५ बजे सुरु हुनेछ । समूह बी ...
०४ कार्तिक २०८१, आइतबार
काठमाडौँ, कात्तिक ४ गते । साफ महिला फुटबल च्याम्पियनशिप–२०२४ अन्तर्गत आज बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साबिक विजेता बङ्गलादेशले पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको हो । समूह ...
०४ कार्तिक २०८१, आइतबार
बाजुरा, कात्तिक ४ गते । खप्तड छेडेदह गाउँपालिकाको आटीचौरमा शनिबारदेखि छैटौँ छेडेदह गोल्ड कप सुरु भएको छ । छेडेदह स्पोर्टस् क्लबको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने ...
०४ कार्तिक २०८१, आइतबार
बुद्धिचाल प्रतियोगिता । कञ्चनपुर, कात्तिक ४ गते । कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित गैलनदीमा बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । नेपाल बुद्धिचाल महासङ्घ, काठमाडौँ स्पोर्टस् एकेडेमी र बेदकोट नगरपालिका–८ को संयुक्त आयोजनामा सुरुभएको उक्त प्रतियोगिताको शुभारम्भ ...