१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ ★   ‘खेल क्षेत्र राष्ट्रको इज्जत’ ★   दूधबाट मात्रै भित्रिन्छ महिनाकै करोड ★   अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही ★   सङ्घीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छः सभापति देउवा ★   मुलुकको हित तथा स्वार्थ अनुकूल हुने विषयमा मात्रै सम्झौता गर्न प्रधानमन्त्रीलाई सुझाव ★   सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै ★   सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको छ: महासचिव पोखरेल ★   ‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायोः सिबिफिन ★   शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड ★   पुस्तकमा समेटियो १ सय ८ जना निवृत्त प्राध्यापकको जीवनी ★   नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन ★   चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह ★   प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति ★   रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह ★   उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी ★   नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान ★   दृष्टिविहीन विश्वकप क्रिकेटःनेपालद्वारा अफगानिस्तान पराजित

समाज

उपत्यकामा जारी निषेधाज्ञा भोली सकिंदै, नयाँ मोडालिटीमा निषेधाज्ञा लागू गर्ने तयारी

काठमाडौं –काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलि सकिंदै छ । यसैबीच निषेधाज्ञालाई परिमार्जन गर्दै उपत्यकाको दैनिक जन जीवनलाई अझै केही हसजीकरण गर्ने गरी पुनः एक हप्ता निषेधाज्ञा थप गर्ने तयारी भैरहेको छ । आज उपत्यकाका तीन ...

मनसुनी चक्रीय प्रणाली केही कमजोरदेखिए पनि केही स्थानमा अत्यधिक पानी पर्ने सम्भावना

काठमाडौं – आज पनि देशका विभिन्न क्षेत्रमा हल्कादेखि अधिक पानी पर्नसक्ने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । विशेष गरी प्रदेश नं १ र २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा भारी वर्षा ...

एमालेको बैठक तीन बजे बस्ने, अवैधानिक बैठकमा आफुहरु नजाने असन्तुष्ट पक्षको जिकिर

काठमाडौं – सत्तारुढ दल नेकपा एमाले केपी ओली समूहको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटरमा आज शनिबार दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको विवाद समाधान, एकताका विषयदेखि पार्टीको महाधिवेशन, विधान संसोधान ...

देशभर मनसुन सक्रिय, दिनभर पानी पर्ने, सबैलाई सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौं – मनसुन सक्रिय भएसँगै आज शनिबार दिनभर मौसममा बदली भै देशका अधिकांश स्थानहरुमा सामान्यदेखि भारी वर्षा भै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबारदेखि देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ ...

अविरल वर्षासँगैको बाढी पहिरोबाट नासोमा एक अर्बभन्दा बढीको क्षति

मनाङ – अविरल वर्षासँगैको बाढी पहिरोबाट जिल्लाको नासो गाउँपालिकामा जलविद्युत् आयोजना र सडक भत्किँदा रु १ अर्बभन्दा बढीको भौतिक क्षति भएको छ । गत जेठ १४ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट गाउँपालिकामा ...

नेपाल विद्यार्थी सङ्घको नारा काठमाडौं महानगरपालिकाद्वारा मेटाइयो

काठमाडौं – रत्नपार्कको आकाशे पुलको पर्खालमा फ्रन्टलाइनरको सम्मानमा काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघले लेखेको विरोधी नारा काठमाडौं महानगरपालिकाले मेटेको छ । विहान नेवि संघले ‘काठमाडौं महानगरपालिका मुर्दावाद’ र ‘विद्यासुन्दर शाक्य मुर्दावाद’ नारा लेखेको थियो । ...

सञ्चारकर्मीको पारिश्रमिकबारे यथार्थ अवस्था बुझ्न पाँच सदस्यीय उपसमिति गठन

कर्णाली – कर्णाली प्रदेश र दुर्गम क्षेत्रमा काम गर्ने सञ्चारकर्मीको पारिश्रमिकको यथार्थ अवस्था बुझ्न पाँच सदस्यीय उपसमिति गठन गरिएको छ । विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरुले न्यून पारिश्रमिकमा काम गर्नु परिरहेको पीडा सरोकारवाला पक्षसँग पोखेपछि न्यूनतम ...

जङ्गली हात्तीको आक्रामणमा परी एकजनाको मृत्यु

वीरगञ्ज – जङ्गली हात्तीको आक्रमणबाट बारा जिल्लामा एकजनाको मृत्यु भएको छ । बिहान खेतमा काम गरिरहेको बेला करिब आठ बजेतिर ४५ वर्षीय रामदेव पटेलको हात्तीको आक्रमणका कारण मृत्युु भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका ...

पहिरोमा परी दुई जनाको मृत्यु, १९ बाख्रा र दुई भैँसी समेत मरे

तनहुँ – गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैँसी मरेका छन् । पहिरामा परी दुई घरपरिवारका बाख्रा र भैँसी मरेका हुन् । तनहुँको शुक्लागण्डकी नगरपालिका– ९ ढोरफिर्दी ...

अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चितवन – पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग ...