०२ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   गत वर्षको कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने ★   हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द ★   गाउँगाउँमा ढकमक्क फुलेका छन् मखमली र सयपत्री ★   गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश ★   रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै ★   सभापतिको गिरफ्तारी पछि रास्वपाले न्यायिक प्रक्रियालाई सघाउने दियो प्रतिक्रिया ★   महिला साफ च्याम्पियनसिपः नेपाल भुटानसँग अङ्कबाँड्न बाध्य ★   बाढी–पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन ★   गम्भीर आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौंः प्रचण्ड ★   रास्वपाका सभापति लामिछाने पक्राउ ★   काश्की जिल्ला अदालतद्वारा सहकारी ठगी प्रकरणमा एकैसाथ १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी ★   रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिने ★   सहकारीको रकम अपचलन प्रकरणका आरोपी जोशीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको आदेश ★   रास्वपाका सभापति लामिछानेलाई गिरफ्तार गर्न पक्राउ पुर्जी जारी, आजै गिरफ्तार गर्ने तयारी ★   उपप्रधानमन्त्री सिंहद्वारा स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउनेबारे छलफल सुुरु ★   विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औं बैठक सम्पन्न ★   तीन महिनाको प्रगतिः अर्थतन्त्रमा सुधारदेखि ‘कन्ट्री क्रेडिट रेटिङ’सम्मका प्रगति ★   विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो ★   करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते ★   आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको खेलका लागि लामिछाने आज बेलुका नै अमेरिका प्रस्थान गर्ने

समाज

लगातार दुई दिन स्थिर रहेको सुनको मूल्य आज बढ्यो

काठमाडौं – कोरोना महामारीको बीच बजार बन्द हुँदा पनि पहेंलो धातु सुनको मूल्यले उकालो चडिरहेको छ । सोही क्रममा आज तोलामा चार सय रुपैयाँले बढेको छ । अस्ति र हिजो दुई दिन स्थिर रहेको सुनको ...

गाउँमा सङ्क्रमित बढेसँगै गाउँपालिका नै सिल

खलङ्गा– जुम्लास्थित तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना भाइरस सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साताका लाविग सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही ...

कोरोना भाइरस सङ्क्रमणबाट आज भेरी र कोहोलपुर अस्पतालमा गरी पाँच जनाको मृत्यु

नेपालगञ्ज – कोरोना भाइरस सङ्क्रमण भएपछि उपचारार्थ अस्पताल पुगेका दुई पुरुष र तीन महिला सहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ४ का ३४ वर्षीय पुरुष, सोही ...

पद र शक्तिमा अल्झिएको एमालेको विवाद, दुवै पक्षको बैठक आज

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमाले भित्रको रडाको साम्य भएको छैन । न फुट्न सक्छन् न जुट्न नै । पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरुको दिमाग चक्मकाउने गरी नाटक मञ्चन भएरहेको छ एमाले भित्रको ...

इजरायलमा नेतन्याहुको एक दशकभन्दा लामो शासनको हुँदै

नाफ्ताली बेनेट इजरायलमा नेतन्याहुको १२ वर्षे शासनकाललाई अन्त्य विपक्षी दलहरु गठबन्धन गरेर नयाँ सरकार गठन गर्न एकै ठाउँमा उभ्भिएका छन् । विपक्षी दलहरुबीच नयाँ सरकार बनाउने सम्बन्धमा सहमति भएसँगै प्रधानमन्त्रीका रुपमा बेन्जमिन नेतन्याहूको १२ वर्षे ...

कारवाहीको प्रक्रिया नपुगेको भन्दै निर्वाचन आयोजद्वारा जसपा अध्यक्षद्वयलाई पत्राचार

काठमाण्डौं – पार्टी फुटको घोषणा हुनमात्र बाँकी रहेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरलाई कारबाही गरिएको सम्बन्धमा प्रक्रिया पु¥याउन निर्वाचन आयोगले आग्रह गरेको छ ।जसपाका दुवै अध्यक्षले एक अर्कालाई पार्टीले ...

पर्यावरण तथा राष्ट्रिय अस्मितामाथि सरकारले दलाली गरेको क्रान्तिकारी माओवादी आरोप

काठमाडौं– मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले सरकारले ल्याएको बजेटप्रति तिब्र असन्तुष्टि जनाएको छ । नेकपा क्रान्तिकारी माओवादीले आज एक विज्ञप्ती जारी गर्दै उक्त बजेटप्रति चर्को विरोध जनाएकोे हो ।ओली सरकारले आर्थिक ...

ढुङ्गा–गिटी–बालुवा निर्यात गर्ने नीति राष्ट्रघाती कदम

काठमाडौं — एमालेको ओली सरकारले आर्थिक वर्ष २०७८।०७९ को बजेट भाषणमा नदी तथा खानीजन्य ढुङ्गा, गिटी, बालुवा निकासी गर्न दिएका सम्बन्धमा सर्वत्र विरोध भैरहेको छ । यसकारको यो गैह्रजिम्मेवारी कार्यले नेपालको चुुरेक्षेत्र र नदी नालाहरुको ...

सङ्क्रमितको उपचारमा खटिएका चिकित्सकलाई कुट्ने २४ जना प्रहरीको घेरामा

होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोना भाइरसबाट संक्रमित एक बिरामीको मृत्यु भएपछि मंगलबार डा. सेउज कुमार सेनापतिमाथि आक्रमण भएको थियो । चिकित्सकीय सेवा दिइरहेका चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय भएको भन्दै सर्वत्र विरोध ...