२२ असार २०७८, मङ्गलबार
सुर्खेत – कालीकोटको रास्कोट नगरपालिका–७ मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । रास्कोटबाट मान्मा जाँदै गरेको क१ज २३ नम्बरको जीप रोटेकालापानीमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु ...
२२ असार २०७८, मङ्गलबार
काठमाडौं – उपत्यकामा आजबाट जोर–बिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालनमा आएका छन् । स्थानीय प्रशासनको अनुमतिमा बाहिरका सवारी साधनहरु आजबाट काठमाडौं उपत्यका भित्रिने पाउने भएको हो । निषेधाज्ञा कायमै रहे पनि सबै प्रकारका ...
२२ असार २०७८, मङ्गलबार
पर्वत – पर्वत जिल्लाको मोदी गाउँपालिका–२ मा रहेको कोरुङ्गा सामुदायिक वनमा गएको पहिरोका कारण त्यस आसपासका ३३ घर उच्च जोखिममा परेका छन् । करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमीन ठाउँ ...
२२ असार २०७८, मङ्गलबार
काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले ‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएको जनाएको छ । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित बनेका छन् । तर, ...
२२ असार २०७८, मङ्गलबार
काठमाडौं – आज देशका विभिन्न क्षेत्रमा मनसुन सक्रिय रहँदा जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश ...
२१ असार २०७८, सोमबार
काठमाडौं – सरकारले विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिनमा राख्न कुल १ सय १० वटा होटेललाई अनुमति दिएको छ । पर्यटन विभागका अनुसार विभागमा दर्ता भैका २७ र बागमती प्रदेश उपत्यका पर्यटन कार्यालयमा दर्ता भएका ८३ गरि ...
२१ असार २०७८, सोमबार
काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक यातायात जोरबिजोर नियम हटाउँदै थप खुकुलो गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा असार ३१ गते सम्मको लागि थप गर्दै माइक्रो बस र ...
२१ असार २०७८, सोमबार
काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखा आज मुलुकका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ भने प्रदेश नम्बर १ र २, त्यसैगरी बागमती, गण्डकी, लुम्बिनी ...
२० असार २०७८, आइतबार
बैतडी – सिगास गाउँपालिका– ३ बाट डडेलधुरातर्फ गइरहेको से १ ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा मृत्यु हुनेमा ...
२० असार २०७८, आइतबार
काठमाडौं – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस गरिरहेको अवस्थामा संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरालो कानुन व्यवसायीहरुले ‘एक सय ४६ जना सांसद अदालतमा हाजिर भएकाले यसलाई प्रधानमन्त्री नियुक्त गर भन्दा संवैधानिक हुन्छ?’ ...