२४ जेठ २०७८, सोमबार
काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्धका सर्वोच्च अदालतमा परेको रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ । अदालतले संवैधानिक इजलासको पेशी आज सोमबारको लागि तोकेको छैन ।संवैधानिक इजलासको विषय नै विवादित बन्दै आएको थियो । ...
२४ जेठ २०७८, सोमबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । अहिले केही पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ । अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।पश्चिमी ...
२४ जेठ २०७८, सोमबार
काठमाडौं– सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई माओवादी केन्द्रसँग एकता अघिको अवस्थामा फर्काउन सहमत भएको बताउनु भएको छ । ओलीले आइतबार पार्टी एकताको लागि आह्वान गर्दै २०७५ जेठ ३ गतेपूर्वको अवस्थामा जान आफु ...
२३ जेठ २०७८, आइतबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली असंधानिक र अनैतिक काम गर्ने पात्रका रुपमा दर्ज हुँदै जानुभएको छ । आफ्नो स्वार्थका लागि कुनै मानवीय सवेदनता र नैतिकताको अंश बाँकी नराखी जे मन लाग्यो त्यही गर्दै आउनु ...
२३ जेठ २०७८, आइतबार
काठमाडौं– नेपालमा आज पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेका छन् । यससँगै हालसम्म देशभर कोरोना सङक्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख ९१ हजार ९ जना पुगेको छ । स्वास्थ्य ...
२३ जेठ २०७८, आइतबार
काठमाडौं – राष्ट्रिय जनमोर्चाले कारवाही गरेको आफ्नो सांसद् कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले आज आदेश दिएको छ । केही दिन अघिमात्र राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीको निर्देशन उल्लङ्घन गरेको भन्दै प्रदेशसभा सदस्य पदसमेत नरहने गरी ...
२३ जेठ २०७८, आइतबार
काठमाडौं – बढ्दो कोरोना भाइरसको महामारीका विरुद्ध सुरक्षित हुन डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख खोपको मात्र दिने भएको छ । डेनिस सरकारले पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउन पत्रमार्फत् जानकारी गराएको स्वास्थ्य सेवा विभाग, ...
२३ जेठ २०७८, आइतबार
काठमाडौं– प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली बाह्य शक्तिका सामु लम्पसार परेको वरिष्ठ नेता खनाल–नेपाल समूहले आरोप लगाएको छ । ओलीको असंवैधानिक कार्यले गर्दा संविधान, लोकतन्त्र, संसद, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका लागि ...
२३ जेठ २०७८, आइतबार
जनकपुरधाम– केन्द्रीय सत्ताको छिर्का सबै प्रदेश सरकारमा पनि परेको छ । कुनै प्रदेशको सरकार विवादरहित हुन सकेन । अहिले प्रदेश नं. २ मा पनि केन्द्रीय राजनीतिको प्रभाव पर्न गएको छ । तत्कालिन समाजवादी पार्टी र ...
२३ जेठ २०७८, आइतबार
काठमाडौं–नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति विरोध जनाएको छ । नेविसंघ महामन्त्री बलदेव तिमल्सिना कोभिड –१९ को आहतका बेला राहत दिनुपर्नेमा ओली सरकार जनताको चुलो बन्द ...