२५ असार २०७८, शुक्रबार
काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि असार २४ सम्म ५१ जनाको मृत्यु भएको छ । मनसुनजन्य घटनामा परी यो अवधिमा पाँच बालकसहित ३१ पुरुष र ...
२५ असार २०७८, शुक्रबार
दमौली – तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिरोले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो । ऋषिङ–८, माझकोटका ...
२५ असार २०७८, शुक्रबार
काठमाडौं – देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा ...
२४ असार २०७८, बिहिबार
फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पु¥याएर बिक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्स्ट्रक्सन तथा व्यापारको काममा रु एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले ...
२४ असार २०७८, बिहिबार
दाङ –अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–१७ का ३० वर्षीया मनिसा चौधरीको तीन महिने छोरीको मृत्यु भएको जिल्ला ...
२४ असार २०७८, बिहिबार
काठमाडौं – काठमाडौं उपत्यकाको परिचय रहेको काष्ठमण्डप सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरेर पुनःनिर्माण भैरहेको छ । ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम ...
२४ असार २०७८, बिहिबार
काठमाडौं – भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका एमाले वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च आफ्नो पार्टीले बेहोर्ने घोषणा गर्नुभएका प्रधानमन्त्री ओलीले त्यसविपरीत उहाँको उपचार सरकारले गर्ने गरी निर्णय गराउनुभएको छ । पछिल्लो ...
२४ असार २०७८, बिहिबार
काठमाडौं – काठमाडौंको ठमेलबाट जुवा र सट्टेबाजी खेलाइरहेका पाँच चिनियाँ नागरिक पक्राउ परेका छन् । ठमेलस्थित जेपी मोडमा चिनियाँ नागरिकले सञ्चालन गरेको छियो छिङ होटेलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा हि सियावोलोङ, पि ...
२४ असार २०७८, बिहिबार
चितवन – रातिदेखि परेको पानीका कारण आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सेतीदोभान भन्ने ठाउँमा पहिरो आएर नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिनुभयो । ...
२४ असार २०७८, बिहिबार
काठमाडौं – सरकारले आगामी साउन १ गतेदेखि अवैध रुपमा आयात भएका मोवाइलमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अगामी आर्थिक वर्ष २०७८/०७९ को सुरुबाटै अवैध अर्थात् ‘ग्रे मार्केट’बाट ल्याइएका मोबाइल चल्न रोक ...