२१ जेठ २०७८, शुक्रबार
काठमाडौं– सरकारले ल्याएको नागरिकता अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनहरुको सुनुवाइ २७ गते बिहीबारका लागि सरेको छ । शुक्रबार संवैधानिक इजलासमा त्यससँग सम्बन्धित ६ वटा रिटमाथि सुनुवाइ सुरु भए पनि नसकिएपछि बिहीबारसम्मका लागि सरेको हो ...
२१ जेठ २०७८, शुक्रबार
काठमाडौं – काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञालाई खुकुलो पारेसँगै राजधानीका सडकहरुमा यातायातका साधनहरुको चाप देखिएको छ । उयत्यकामा आजदेखि ३१ गतेसम्मको लागि थप गरिएको निषेधाज्ञाको पहिलोदिन सवारी चहलपहल धेरै देखिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख ...
२१ जेठ २०७८, शुक्रबार
काठमाडौं – सरकारले ल्याएको नागरिकता सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनका सुनुवाइका लागि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हो ।संवैधानिक इजलास प्रधानन्यायाधीश ...
२१ जेठ २०७८, शुक्रबार
काठमाडौं– धादिङ जिल्ला अदालतका ५५ वर्षीय न्यायाशीध देवेन्द्र पौडेलको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको छ । न्यायाधीश पौडेलको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । विगत २ वर्षदेखि धादिङ जिल्ला ...
२१ जेठ २०७८, शुक्रबार
काठमाडौं– काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो बनाइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय गरेअनुसार आजदेखि काठमाडौं उपत्यकामा तरकारीलगायत किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) नौ बजेसम्म ...
२१ जेठ २०७८, शुक्रबार
लण्डन– बेलायतकी महारानी एलिजावेथ द्वितीय र अमेरिकी राष्ट्रपति जो बाइडेन बीच आगामी जुन १३ तारिका दिन भेटवार्ता हुने तय भएको छ । अमेरिकी राष्ट्रपति बाइडेन बेलायती महारानीलाई भेट्न उनकै बकिङहम दरबारमा जानेछन् । बेलायती राजदरबारले ...
२० जेठ २०७८, बिहिबार
जनकपुरधाम – सङ्घीय सरकारले बजेटमा समावेश गरेको खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा घटाउने नीतिलाई प्रदेश नम्बर–२ सरकारले ’आत्मघाती’ भनेको छ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारको उक्त नीतिले ...
२० जेठ २०७८, बिहिबार
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण मुलुकभर ७५ जनाकोे मृत्यु भएको छ । योसँगै नेपालमा आजसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ६ सय ३० पुगेको छ ...
२० जेठ २०७८, बिहिबार
काठमाडौं– नेपालमा कोरोना भइरसको नयाँ भेरियन्ट देखापरेको भनेर बेलायती पत्रिकाले लेखेको सार्वजनिक भएको छ । तर नेपाल सरकारले भने कोरोना भाइरसको नेपाल भेरियन्ट अहिलेसम्म पुष्टि नभएको बताएको छ । आज बेलायतबाट प्रकाशित हुने टेलिग्राफ र ...
२० जेठ २०७८, बिहिबार
पोखरा – चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले आफ्नो प्रदेशसभा सदस्यलाई कारवाही गरेको छ । राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधित्व गरेका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पदमुक्त गर्न आज गण्डकी प्रदेश संसदीय दलले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ ...