१६ असार २०७८, बुधबार
तनहुँ – मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बुधबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । थर्पुका ...
१६ असार २०७८, बुधबार
बुटवल – नवलपरासीको चरङ्गेमा कार दुर्घटना हुँदा त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ । रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु१७च ६०६६ नम्बरको कार दुर्घटनामा परी ५२ ...
१६ असार २०७८, बुधबार
काठमाडौं – देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको सक्रिय प्रभाव रहेको मौसमविद्ले बताएका छन् । तराई भू–भाग नजिक मनसुनी न्यून ...
१५ असार २०७८, मङ्गलबार
काठमाडौं – सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको ...
१५ असार २०७८, मङ्गलबार
काठमाडौं – विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा १ हजार बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज मङ्गलबार निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले १ हजार ५ सय ८९ वटा सवारी साधनलाई ...
१५ असार २०७८, मङ्गलबार
वीरगञ्ज – पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका–४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी–३ जितपुर बस्ने ५० वर्षीय असरतोमी ...
१५ असार २०७८, मङ्गलबार
काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले ...
१५ असार २०७८, मङ्गलबार
बागलुङ – गलकोटका दुई पुरुषको स्थिति धेरै दिनदेखि अज्ञात छ । गलकोट नगरपालिका– ६ का क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका– १ रामरेखाका सोमबहादुर सुनार विगत १७ दिनदेखि बेपत्ता छन् । घाँस काट्न जाँदा ...
१५ असार २०७८, मङ्गलबार
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले भोलि बुधबारदेखि मनसुन सक्रिय हुने जानकारी दिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराईनजिक रहने हुनाले मनसुन सक्रिय हुने महाशाखाको भनाइ छ । मनसुन सक्रिय भएसँगै प्रदेश १, प्रदेश २, ...
१५ असार २०७८, मङ्गलबार
काठमाडौं – कोभिड–१९ को दोस्रो लहरको नयाँ भेरियन्टले महामारीको रुप लिएसँगै गत बैशाख १६ देखि लगाइएको निषेधाज्ञाका कारण बन्द भएका सार्वजनिक यातायातहरु काठमाडौं उपत्यकामा आजदेखि सञ्चालन हुने भएको छ । जोर–बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ...