०३ कार्तिक २०८१, शनिबार
भर्खरै
★   देशभर पश्चिमी वायुको प्रभाव कायमै, यी पाँच प्रदेशमा वर्षाको सम्भावना ★   बेनी–मालढुङ्गा सडकः ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति ★   सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन ★   नेपालमा व्यवसायिक सयपत्री फूलखेती, विस्तारै भारतबाट आयात हुने फूल प्रतिस्थापन हुँदै ★   आजका लागि तोकिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   मखानखेती घटेसँगै मलाह जातिको रोजगारी घट्यो ★   अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड लाग्यो ★   उच्चस्तरीय टोलीद्वारा दिक्तेल–गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल निरीक्षण ★   गत वर्षको कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने ★   हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द ★   गाउँगाउँमा ढकमक्क फुलेका छन् मखमली र सयपत्री ★   गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश ★   रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै ★   सभापतिको गिरफ्तारी पछि रास्वपाले न्यायिक प्रक्रियालाई सघाउने दियो प्रतिक्रिया ★   महिला साफ च्याम्पियनसिपः नेपाल भुटानसँग अङ्कबाँड्न बाध्य ★   बाढी–पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन ★   गम्भीर आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौंः प्रचण्ड ★   रास्वपाका सभापति लामिछाने पक्राउ ★   काश्की जिल्ला अदालतद्वारा सहकारी ठगी प्रकरणमा एकैसाथ १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी ★   रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिने

समाज

देशका अधिकांश क्षेत्रमा सामान्य बदली हुने, मौसममा सुधार

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज देशको मौसममा सामान्य बदली रहने छ । पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण मौसम बदली हुने ...

दश महिनाको अवधिमा बर्दियामा बाघले ११ जनाको ज्यान लियो

बर्दिया – बर्दियाको मधुवन नगरपालिकामा पाटेबाघले आक्रमण गर्दा एकजना महिलाको ज्यान गएको छ । मधुवन नगरपालिका वडा नं ५ की नन्दकला थापाको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्न गएकी ६६ ...

चीनले दम्पत्तीलाई तीन सन्तान जन्माउन अनुमति दिदै

काठमाडौं– चीन सरकारले आफ्ना नागरिक दम्पतीलाई तीनसम्म सन्तान जन्माउन अनुमति दिने भएको छ । चीनमा गरिएको जनगणनाले जन्म दरमा निकैनै कमी देखिएको भन्दै दम्पतीलाई तीन जनासम्म सन्तान जन्माउन अनुमति दिने तयारी गरेको हो । आफ्नो ...

सत्तारुढ एमालेलाई फेरी अर्को धक्का, लुम्बिनी प्रदेशमा पनि खड्का पराजित

दाङ– लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको रिक्त एक सिटका लागि भएको उप–निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार दृगनारायण पाण्डे विजयी हुनुभएको छ । उहाँ नेपाली काङग्रेसका उम्मेदवार हुनुहुन्छ । पाण्डेले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर ...

त्रिवि शिक्षण अस्पतालमा २० हजार लिटर क्षमताको अक्सिजन ट्याङ्क जडान

काठमाडौं –महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्याङ्क जडान गरिएको छ । अक्सिजन ट्याङ्क जडान गरेसँगै अब बिरामीका लागि अक्सिजन अभाव नहुने अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दिनेश ...

जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा पुनःथप

नेपालगञ्ज– बाँके जिल्ला प्रशासन कार्यालयले जेठ २४ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन निषेधाज्ञा लागि लम्ब्याएको उक्त कार्यालयले जनाएको ।कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ ...

राष्ट्रियसभा उप–निर्वाचनको मतदान सकियो, परिणाम छिट्टै आउने

दाङ – लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्यको लागि आज भएको उप–निर्वाचनमा २ सय ९७ मत खसेको छ । कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको हो । स्थानीय तहका प्रमुख र ...

नेपाल प्रहरीका पूर्व डीआईजी खरेल कोरोनामुक्त

काठमाडौं – नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरिक्षक–डीआईजी रमेश खरेल कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनुभएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण गम्भीर बिरामी हुनुभएका खरेल सङ्क्रमणबाट मुक्त भए पछि हिजो अस्पतालबाट डिस्चार्ज भै घर फर्किनु ...

महासङ्घद्वारा पत्रकार कोरोना उपचार कोष स्थापना गर्ने निर्णय

कञ्चनपुर –नयाँ भेरियन्टसहितको कोराना भाइरसको सङ्क्रमणबाट सञ्चारकर्मी सङ्क्रमित हुन थालेपछि नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरले ‘पत्रकार कोरोना उपचार कोष’ स्थापना गर्ने निर्णय गरेको छ । समाचार सङ्कलनमा खटिएका सञ्चारकर्मी पनि कोरोना सङ्क्रमित भएको र ...