०७ असार २०७८, सोमबार
काठमाडौं – बागमती प्रदेश सरकारको आफैं सञ्चारमाध्यम सञ्चालन गर्ने निर्णयप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ । प्रदेश सरकारले नयाँ बजेटमार्फत आफैं सञ्चारमाध्यम सञ्चालन गर्नेगरी बजेट विनियोजन गरेको निर्णय तत्काल फिर्ता लिन समेत महासङ्घले माग ...
०७ असार २०७८, सोमबार
काठमाडौं — देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप फैलिएको छ । खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पिडित भइरहँदा नियन्त्रणकारी निकायले भने फौजी किराको आतङकविरुद्ध लड्न ...
०७ असार २०७८, सोमबार
सिन्धुपाल्चोक– मेलम्चीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । मेलम्ची नगरपालिका–१० माझीबस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको खम्बा ढल्दा करेन्ट लागेर स्थानीयवासी अन्दाजी ३० वर्षीय धर्म दुलालको आज बिहान मृत्यु भएको हो । ...
०७ असार २०७८, सोमबार
काठमाडौं — कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि वैशाख १६ देखि जारी निषेधाज्ञा काठमाडौं उपत्यकामा भोली मङ्गलबारबाट खुकुलो हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त सुरक्षा समितिको आइतबारको बैठकले जनस्वास्थ्यका मापदण्ड ...
०७ असार २०७८, सोमबार
काठमाडौं — नेपाल शिक्षक महासङ्घले लेबीबाट उठाएको ५७ लाख रुपैयाँ हिनामिना गरेको भन्दै तनुहँका शिक्षक रमेशबाबु भट्टराईले अख्तियार र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छानबिनका लागि निवदेन दिएका छन् । तनुहँका एक शिक्षकले नेपाल शिक्षक महासङ्घविरुद्ध ...
०७ असार २०७८, सोमबार
कर्णाली — फिरन्ते जीवन बिताउँदै आएका कर्णालीका राउटे समुदायका लागि प्रदेश सरकारले एकीकृत नीति ल्याउने तयारी गरेको छ । लोपोन्मुख राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति ...
०६ असार २०७८, आइतबार
काठमाडौं – कोरोना भाइरस महामारीले बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लागू भएको निषेधाज्ञामा खुकुलो पार्ने तयारी भैरहेको छ । आज उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने र उक्त बैठकले आर्थिक गतिविधिलाई चलायमान गर्ने ...
०६ असार २०७८, आइतबार
कोरोना भाइरस सङक्रमणका कारण ब्राजिलमा पाँच लाखभन्दा धेरै सङ्ख्यामा नागरिकको मृत्यु भएको छ । कोरोना भाइरसकै कारण मृत्यु हुनेको यो सङख्या विश्वकै दोस्रो धेरै सङ्ख्या हो । आगामी दिनमा अझ यो सङ्ख्या झन विकराल हुन ...
०६ असार २०७८, आइतबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन भएको छ । उहाँको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी ...
०५ असार २०७८, शनिबार
काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बुका बाढी पीडितका लागि विभिन्न संघ संस्थाहरुले राहत संकलन गरी वितरण गर्न थालेका छन् । हिन्दू स्वयंसेवक संघ नेपाल, विश्व हिन्दू परिषद् नेपाल, एकल विद्यालय, लाइन्स क्लब काठमाडौं, समर्पण एवं महेश्वरी समाजद्वारा ...