१२ कार्तिक २०७९, शनिबार
साङ्केतिक तस्वीरगलकोट – बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा सवारी नियम उल्लङ्घन गर्ने चालकलाई गरेको कारबाहीबाट रु १८ लाख ९७ हजार राजस्व सङ्कलन गरेको छ । गत साउन, भदौ र असोज ...
१२ कार्तिक २०७९, शनिबार
प्रतिकात्मक तस्वीर इटहरी – इटहरीमा मोटरसाइकल र स्कुटी ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बूढीगंगा गाउँपालिका १ का ३० वर्षीय ओजराज लुइँटेल, धरान उपमहानगरपालिका–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय ...
१२ कार्तिक २०७९, शनिबार
फाइल तस्वीरभरतपुर– वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाब बढपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् । असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले तीन ...
१२ कार्तिक २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – छठ पर्वको दोस्रो दिन आज (शनिबार) खरना गरी मनाइँदै छ । शुक्रबारबाट सुरु भएको यस वर्षको छठ पर्वको आज खरना हो । छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ। यसदिन व्रतालुहरूले नुहाएर ...
१२ कार्तिक २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज ...
११ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न सबैसँग आग्रह गरेको छ । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई भोट नदिन आह्वान गर्दै ‘नो नट अगेन’ भन्ने अभियान ...
११ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर भद्रपुर – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो पार्टी एमालेले बहुमत ल्याएर सरकार बनाउने बताउनु भएको छ । ...
११ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर । काठमाडौं – सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको आज शुक्रबार बसेको बैठकले आगामी निर्वाचनका लागि उम्मेदवारीका विषयमा केही स्थानमा देखिएको विवाद छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आज बसेको बैठक शीर्ष ...
११ कार्तिक २०७९, शुक्रबार
साङ्केतिक तस्वीर काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ स्थित दहचोक स्विजरल्यान्डपार्कसँगै रहेको एक रिसोर्टबाट जुवा खेलेको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार जुवा र ...
११ कार्तिक २०७९, शुक्रबार
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाईमैदानको रनवेमा मोटरसाइकल चलाउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका ...