१३ कार्तिक २०७९, आइतबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सियोलमा भएको भागदौडमा परी कम्तीमा १ सय ४९ जनाको ज्यान गएको घटनाप्रति शोक व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले दुःखद् घटनामा ज्यान गुमाउनेहरूप्रति ...
१३ कार्तिक २०७९, आइतबार
काठमाडौं – निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्री आयोगबाट ...
१३ कार्तिक २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य घटेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँले घटेको हो । अघिल्लो कारोबार दिन अर्थात् कात्तिक ७ गते सुनको ...
१३ कार्तिक २०७९, आइतबार
नवलपुर – पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचान खुलेको छ । ३५ तीर्थयात्री रहेको ना ६ ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा सडकबाट करिब एक ...
१३ कार्तिक २०७९, आइतबार
बझाङ – बझाङ केन्द्रबिन्दु बनाएर आज बिहान ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बझाङ आसपासमा आज बिहान ९ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । ...
१३ कार्तिक २०७९, आइतबार
साङ्केतिक तस्वीर लमजुङ – जिल्ला कारागार लमजुङमा एक कैदीको मृत्यु भएको छ । शनिबार राति २ बजे कारागारमा बेहोस भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला कारागार लमजुङका जेलर ताराबहादुर तामाङले बताएका हुन् । मृत्यु ...
१३ कार्तिक २०७९, आइतबार
एजेन्सी – दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु भएको छ । घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका छन् । बीबीसीका अनुसार हेलोवीन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा भागदौड ...
१३ कार्तिक २०७९, आइतबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । आज शुभकामना सन्देश जारी गर्दै उहाँले प्रकृतिको पूजा ...
१३ कार्तिक २०७९, आइतबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले तराई÷मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले यस पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको ...
१३ कार्तिक २०७९, आइतबार
काठमाडौं – छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ ...