१३ कार्तिक २०७९, आइतबार
नेपालगञ्ज – बाँकेमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आइतबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ...
१३ कार्तिक २०७९, आइतबार
रेसुङ्गा– गुल्मीको मालिका गाउँपालिका–१ लिलिङका मदनबहादुर घर्तीमगर उमेरले ७० वर्ष पुगे । उनले आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनमा सातौँ पटक सांसदका लागि मतदान गर्दै छन् । उनले आफैँ मतदान गरेर अहिलेसम्म छ सांसद ...
१३ कार्तिक २०७९, आइतबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८४ जनामा गरिएको नमुना परीक्षणमा २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको ...
१३ कार्तिक २०७९, आइतबार
एजेन्सी – सोमालियाको राजधानी मोगादिसुमा शनिबार भएको दुई कार बम विस्फोटमा परी कम्तीमा १०० जनाको मृत्यु हुनुका साथै ३ सय जना घाइते भएका छन् । सोमालियाका राष्ट्रपति हसन शेख मोहमदले आइतबार बिहान एक विज्ञप्ति जारी ...
१३ कार्तिक २०७९, आइतबार
जनकपुरधाम – नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले काङ्ग्रेस र गठबन्धन दललाई जिताउन आफू जनकपुरधाम आएको बताउनुभएको छ । आइतबार बिहान जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेतृ देउवाले जनकपुरधामको छठ हेर्न र सत्ता ...
१३ कार्तिक २०७९, आइतबार
धनगढी – दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर व्यास गाउँपालिका–२ का १२ वर्षीय पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले क्षतिपूर्ति वापतको रकम दिएको छ । शनिबार दार्चुलास्थित एसडिएम कार्यालयमा नेपाली प्रतिनिधि समेतको उपस्थितिमा ...
१३ कार्तिक २०७९, आइतबार
बारा – निर्वाचन आचारसंहिता विपरीत बाराको कलैयास्थित छठ घाटमा उम्मेदवारले आफ्नो चुनावी ब्यानर लगाएका छन् । कलैया उपमहानगरपालिका– १ स्थित रामजानकी मन्दिर छठ घाटमा उम्मेदवारले चुनावी ब्यानर लगाएका हुन् । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै उम्मेदवारले ...
१३ कार्तिक २०७९, आइतबार
बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार रहनुभएका गणेश पौडेलको घर परिसरमा बम भेटिएको छ । घरको गेटमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित उत्तम ...
१३ कार्तिक २०७९, आइतबार
काठमाडौं– दर्शकको शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको ‘महापुरुष’ फिल्मले दुई दिनमा साढे दुई करोड ग्रस कलेक्शन गरेको छ । प्रदीप भट्टराइको निर्देशनमा तयार भएको फिल्मले तीन दिनको बिदाको भरपुर सदुपयोग गर्ने देखिएको छ । फिल्मले शुक्रबार ...
१३ कार्तिक २०७९, आइतबार
खोटाङ– बौद्धिक समूह नेपाल (आइसिएन)ले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा बाल शिक्षा तथा प्राथमिक शिक्षणसम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सुरु गरेको छ । च्यास्मिटारभित्रका बाल शिक्षा तथा प्राथमिक तहका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई सहभागी गराएर ...