१५ कार्तिक २०७९, मङ्गलबार
फाइल तस्वीर आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौँ–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै नेपालमै रोकिएका १ सय ५० जना यात्रुलाई नेपाल वायुसेवा निगमले सोमबार अपराह्नको उडानमार्फत दिल्ली लगेको छ । नेपाल वायुसेवा निगमका प्रवक्ता ...
१५ कार्तिक २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ । बलात्कारको आरोपमा लामिछानेविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका ...
१५ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा ...
१५ कार्तिक २०७९, मङ्गलबार
फाइल तस्वीर नवलपरासी – पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा पल्टिँदा दुर्घटना भएको ...
१४ कार्तिक २०७९, सोमबार
काठमाडौं – साताको दोश्रोे दिन आज सोमबार सेयर बजार १६ दशमलव ३९ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ३९ अङ्कले बढेर १८७४ दशमलव ८७ विन्दुमा पुगेको छ । ...
१४ कार्तिक २०७९, सोमबार
काठमाडौं – काठमाण्डौको तार्केश्वर नगरपालिका–२ नेपालटार भेडीगोठमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । काभ्रेस्थलीबाट जरङखुतर्फ जाँदै गरेको बा २१ च ५१०६ नम्बरको जिप ...
१४ कार्तिक २०७९, सोमबार
झापा – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जीत हुने बताएका छन् । “ देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ”, झापा क्षेत्र ...
१४ कार्तिक २०७९, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ सय ८७ वटा नमुना परीक्षण गर्दा ६ जनामा मात्र सङ्क्रमण पुष्टि भएको हो । ...
१४ कार्तिक २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको निर्वाचनका क्रममा चुनावी लक्ष्य र योजना सहितको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ...
१४ कार्तिक २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – मङ्सिर ४ गते हुन गैरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार भएका व्यक्तिहरुले कार्तिक १७ गतेदेखि बिहीबारदेखि मङ्सिर १ गतेसम्ममात्र चुनाव प्रचारप्रसार गर्न पाउने भएका छन् । कार्तिक १७ गतेदेखि राजनीतिक ...