१६ कार्तिक २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – आसान्न आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएकी उर्जा मन्त्री पम्फा भुसालले आज भिजन पत्र सार्वजनिक गर्दै हुनुहुन्छ । प्रतिनिधिसभा सदस्यको लागि निर्वाचनमा होमिनु भएकी ...
१६ कार्तिक २०७९, बुधबार
एजेन्सी – उत्तर कोरियाले बुधबार ’अपरिचित ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेका बेला उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । “उत्तर कोरियाले पूर्वी सागर ...
१६ कार्तिक २०७९, बुधबार
काठमाडौं – ट्वीटर अकाउन्ट भेरिफाइड भएको सङ्केत चिह्न नीलो रङ्गको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने भएको छ । यो जानकारी ट्वीटरका सीईओ एलन मस्कले दिएका हुन् । यसअघि यसका लागि २० ...
१६ कार्तिक २०७९, बुधबार
एजेन्सी – गत महिना एक स्वास्थ्य सम्मेलनमा एक बेलायती डाक्टरले सार्वजनिक रूपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जेनेभास्थित मुख्यालयमा कार्यरत एक वरिष्ठ प्रबन्धकलाई निलम्बन गरेको छ,। इङ्गल्याण्डको नेशनल हेल्थ सर्भिसका ...
१६ कार्तिक २०७९, बुधबार
काठमाडौं – हिजो मङ्गलबार साँझ व्यवसायी उद्धव पौडेलले सामाजिक सञ्जालमार्फत एक अनुभव सेयर गरे । काठमाडौंबाट बुद्ध एयरबाट विराटनगर जाँदैगर्दाको तस्बिरसहित पौडेलले सामाजिक सञ्जालमा ‘रोमाञ्चक अनुभव’ भन्दै लेखेका थिए। उक्त फोटोसहितको पोस्टबारे अहिले सामाजिक सञ्जालमा ...
१६ कार्तिक २०७९, बुधबार
बर्दिबास – महोत्तरीसहितका मिथिला क्षेत्रमा बुधबार अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन ...
१६ कार्तिक २०७९, बुधबार
प्रतिकात्मक तस्वीर लमजुङ – लमजुङ प्रहरीले भूकम्पले भत्किएको घर पुनःनिर्माण गरिदिने भन्दै भूकम्पपीडितसँग रकम लिएर फरार भएका एक जना ठेकेदारलाई पक्राउ गरेको छ । सरकारले लाभग्राही प्रत्येकलाई ३ लाख रुपैयाँ उपलब्ध गराएको थियो । भूकम्पपीडितको ...
१६ कार्तिक २०७९, बुधबार
तनहुँ – तनहुँमा चितुवाको आक्रमणबाट मङ्गलबार साँझ आठ वर्षीय बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरको छोरा अभिनम कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घरदेखि तल रहेको गोठमा साँझपख हजुरआमाले ...
१५ कार्तिक २०७९, मङ्गलबार
भैरहवा– रूपन्देहीमा लुटपाट गरेर भागेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । २३ असोज साँझ चार बजेतिर लुम्बिनीको महिलवार भित्री सडकमा हतियार देखाइ रेमिटयान्सको कर्मचारीबाट १० लाख ९० हजार लुटेर भागेका भारत उत्तर प्रदेश ...
१५ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान अति सुस्त देखिएको छ । सरकारले इम्बोस्ड नम्वर प्लेट जडान गर्न ठेक्का गरेको छ वर्ष नाघ्दा अहिलेसम्म दुई प्रतिशतभन्दा कम सवारीसाधनले मात्रै जडान गरेको ...