१३ कार्तिक २०७९, आइतबार
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आज आइतबारदेखि प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा एपिएफ र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन् । यस्तै, ...
१३ कार्तिक २०७९, आइतबार
नवलपरासी – पाल्पाबाट गोरखाको मनकामनाका दर्शन गर्नका लागि तिर्थालु बोकेर हिँडेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । ...
१२ कार्तिक २०७९, शनिबार
काठमाडौं – निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ गरेको छ । प्रतिनिधिसभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेशसभातर्फ १ ...
१२ कार्तिक २०७९, शनिबार
साङ्केतिक तस्वीरसुर्खेत – सुर्खेतमा पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय दिपक थापा र १८ वर्षीय चन्द्र बिसी रहेका छन् ...
१२ कार्तिक २०७९, शनिबार
एजेन्सी – रुसले सैनिक परिचालन सकिएको घोषणा गरेको छ । युक्रेनमा आक्रमण जारी रहेका बेला केही समयअघि रुसले सैनिक परिचालनको घोषणा गरेको थियो । दोस्रो विश्वयुद्धयता पहिलोपटक रुसले घोषणा गरेको परिचालनका क्रममा ३ लाख सैनिकलाई ...
१२ कार्तिक २०७९, शनिबार
एजेन्सी – भीषण वर्षापछिको बाढीपहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ । ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा सहर अधिक प्रभावित भएका ...
१२ कार्तिक २०७९, शनिबार
काठमाडौं – नेपाल जेष्ठ प्राध्यापक समाजले शिक्षा क्षेत्रमा देखिएका विसङ्गतिहरूलाई निरुपरण गर्न विशेष योजना तर्जुमा गर्ने र सरकारलाई ठोस रूपमा काम गर्नेगरी प्रतिवेदन बुझाउने तयारी गरेको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका ...
१२ कार्तिक २०७९, शनिबार
प्रतिकात्मक तस्वीर चितवन – मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि एक व्यक्तिले आफ्नै साथीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । खुकुरी प्रहारबाट अन्दाजी ३३ वर्षीय जीवन नेपालीको मृत्यु भएको हो । घटनास्थल नजिकै रगतमा ...
१२ कार्तिक २०७९, शनिबार
काठमाडौं – नेपाली काङ्ग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारको ४१ महिने अवधि पूर्ण रूपमा खेर गएको निष्कर्ष निकालेको छ । आज शनिबार सार्वजनिक घोषणापत्रमा ओलीको पूर्ववर्ती सरकार जस्तो अनुत्तरदायी र असंवेदनशील ...
१२ कार्तिक २०७९, शनिबार
सुदूरपश्चिम– निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन सफल बनाउन सञ्चारमाध्यमले सही सूचना प्रवाह गरी आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्ने बताउनुभयो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा ...