१५ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो ★   मकालुमा टिपर दुर्घटना, दुई जना मजदुरको मृत्यु, दुई घाइते ★   ‘चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ’: सभापति देउवा ★   तिहारलगायत पर्वले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ : उपराष्ट्रपति ★   व्यावसायिक रूपमा गरेको सागसब्जी व्यवसायबाट वार्षिक छ लाख आम्दानी ★   अख्तियारद्वारा सरकारी निकायलाई दर्जनौं सुझावसहित ताकेता,बिचौलिया प्रथा निषेध गर्न निर्देशन ★   उच्च पहाडी तथा हिमाली भू—भागका केही स्थानमा हिमपातको सम्भावना ★   देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास ★   आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर ★   तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछः उपराष्ट्रपति ★   कात्तिक कृष्ण औँसीः धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै ★   महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै ★   कात्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार ★   नेपालमा पर्यटकको आगमनमा वृद्धि, गन्तव्यस्थलहरु पर्यटकहरुको चलह–पहल ★   अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटकको ओहिरो ★   बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि ★   निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ ★   सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय ★   इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर ★   मन्त्रिपरिषद्को निर्णय : फालेलुङ विस्फोटमा परी मृत्यु भएका परिवारलाई पाँच लाख आर्थिक सहायता दिने

समाज

मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

मुस्ताङ – हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल ...

आज पनि सार्वजनिक बिदा

काठमाडौं – आज पनि सरकारले तिहार बिदा दिएको छ । लक्ष्मीपूजाको दिनबाट सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट पनि कायम राखिएको हो । यसअघिका वर्षमा तिहारमा तीन दिनमात्र सरकारी बिदा दिने गरेको थियो । यस ...

शिया धार्मिक स्थलमा अतिवादी हमला, १५ जनाको मृत्यु, ४० घाइते

तस्वीर : अलजजिरा तेहरान – दक्षिणी इरानको शिराज सहरमा रहेको शिया धार्मिक स्थलमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् । मारिनेमा एकजना महिला र अरु बालबालिका ...

लोकप्रिय बन्दै भोसो

दैलेख– भोसो कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट र जाजरकोट तथा सुदूरपश्चिमको अछाम, बझाङलगायत जिल्लामा खेलिने लोकनृत्य हो । दैलेखका विभिन्न स्थानमा भोसो खेल्ने समय फरक–फरक भए पनि तिथिका हिसाबले तिहारको समयमा अर्थात् कार्तिक कृष्ण चतुर्दशीको ...

मस्कद्वारा ट्वीटरका चार शीर्ष अधिकारी बर्खास्त

फाइल तस्वीर एजेन्सी – विश्वकै धनाढ्य एलन मस्कले सोसल मिडिया कम्पनी ट्वीटरको ४४ अर्ब डलर डिल क्लोज गरेसँगै ट्वीटरका उच्च पदस्थ अधिकारीलाई बर्खास्त गरेका छन् । बर्खास्त गरिएका ट्वीटरका अधिकारीहरुमा ट्वीटरका प्रमुख कार्यकारी पराग अग्रवाल, ...

वरिष्ठ पत्रकार पाण्डेको निधन

फाइल तस्वीर काठमाडौं – नेपाल पत्रकार महासङ्घ मकवानपुरका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार कौशल पाण्डेको हेटौंडा उपमहानगरपालिका– ४ कमलडाँडास्थित निवासमा बिहीबार निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका पाण्डेको ७५ वर्षमा आज ...

सन्दीपमाथि अनुसन्धान गर्न २ दिन म्याद थप, तिहारपछि थुनछेक बहस हुने

काठमाडौं – जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई थप दुई दिन समय दिएको छ । अघिल्लोपटक थपिएको चार दिनको म्याद सकिएपछि प्रहरीले आज लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको ...

मध्यविन्दु नगरपालिकामा बस दुर्घटना, २३ यात्रु घाइते

साङ्केतिक तस्वीर कावासोती – पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नम्बरको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा ...

गृहमन्त्री खाँण र अमेरिकी राजदूत थम्प्सनबीच शिष्टाचार भेट

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनबीच शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले ...

७० लाख भेनेजुएली नागरिकले देश छाडे

एजेन्सी – आर्थिक र राजनीतिक संकटबीच बीच सन् २०१५ देखि ७० लाखभन्दा बढी भेनेजुएली नागरिकहरूले आफ्नो मातृभूमि छोडेका छन् । संयुक्त राष्ट्रसंघको एक तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । विस्थापितमध्ये आधाभन्दा बढीले खाद्यान्न, ...