०६ कार्तिक २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको ...
०६ कार्तिक २०७९, आइतबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । भोलि सोमबार जारी हुने ...
०६ कार्तिक २०७९, आइतबार
कञ्चनपुर – महाकाली पारीको भारतसँग जोडिएको सीमा नजिकको बस्ती कुतियाकबरमा चुनावको चहलपहल बढेको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा दिनहुँ कुनै न कुनै उम्मेदवार आउँछन् । स्थानीयसँग पुरानै आश्वासन सुनाएर मत माग्न उम्मेदवारलाई ...
०६ कार्तिक २०७९, आइतबार
चितवन – वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको पन्चानब्बे वर्षको उमेरमा आज बिहान निधन भएको छ । पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली काङ्ग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ...
०६ कार्तिक २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मतरूपमा आज आइतबारलाई ...
०५ कार्तिक २०७९, शनिबार
प्रतिकात्मक तस्वीर फुङ्लिङ – फुङ्लिङ नगरपालिका–२ बस्ने २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल कुनै बेला सदरमुकाममा सुन पसल गर्दथे। त्यसैले कञ्चन मनी ट्रान्सर्फरबारे उनमा राम्रो जानकारी थियो । प्रहरीसमक्ष गरिएको स्वीकारोक्तिमा त्यहाँ जाँदा पर्तेलले पछाडिको ...
०५ कार्तिक २०७९, शनिबार
काठमाडौं – पछिल्लो समय नेपालमा डेंगी सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या थपिँदै गएको छ । डेंगीका कारण साउन महिना यता ५२ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डेंगी रोग हाल ...
०५ कार्तिक २०७९, शनिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ४३५ पीसीआर तथा ३६३ एन्टिजेन परीक्षण गर्दा ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको ...
०५ कार्तिक २०७९, शनिबार
बेइजिङ – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को महासचिवमा पुनः सि जिनपिङ चयन भएका छन् । सो पार्टीको २०औं महाधिवेशनले जिनपिङलाई पुनः महासचिवमा चयन गरेको हो । सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन ...
०५ कार्तिक २०७९, शनिबार
फाइल तस्वीरएजेन्सी – श्रीलङ्काको संसद्ले कार्यकारी राष्ट्रपतिका केही अधिकारहरू कटौती गर्ने गरी संविधानको २२ औं संशोधन पारित गरेको छ । संसदबाट दुई तिहाई बहुमतले पारित भएको सो संशोधनमा राष्ट्रपतिका केही मुख्य अधिकारहरू कटौती गरिएका छन् ...