२० कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नेप्से परिसूचकमा झिनो अङ्कले गिरावट, कारोबार रकम चार अर्ब २० करोडमाथि ★   छिम्केश्वरी मन्दिर परिसरमा पार्क निर्माण ★   प्रमुख सूचना आयुक्तमा आचार्यको सिफारिस ★   गैँडाको आक्रमणबाट एक जनाको मृत्यु ★   छठ पर्व–समाज चिनाउने खुला सङ्ग्रहालय ★   चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य चीन भ्रमणमा जानुहुँदै ★   रहरले सुरु गरेको कालिजपालनले व्यावसायिक रुप लिएपछि ★   त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरण ★   पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह ★   आयुर्वेद चिकित्सालयमा बर्सेनी बिरामीको सङ्ख्या बढ्दो ★   विदेशी पर्यटकको सङ्ख्यामा पुनरुत्थान ★   चिनियाँ प्रधानमन्त्री ली किआङ देशले विकास लक्ष्य हासिल गर्नेमा ’पूर्ण विश्वस्त’ ★   काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्न ★   चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद ★   आत्महत्या न्यूनीकरणको मार्ग ★   टेलिकमको पाइपबाट पानी बगेपछि.. ★   स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु ★   इजरायलद्वारा सिरियामा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालय लक्षित आक्रमण ★   वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ ★   दुई हजार आठ सय रुपैयाँले घट्यो सुनको मूल्य, कति छ बजार भाउ?

समाज

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, अर्का एक जना घाइते

साङ्केतिक तस्वीरकाठमाडौं– काठमाडौंको तिनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मङ्गलबार बिहान भएको उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुरको चारदोबाटो बस्ने २५ वर्षीय ...

हात्तीको आक्रमणबाट एक वृद्वको मृत्यु

फाइल तस्वीर सुन्दरहरैँचा– मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मङ्गलबार एक वृद्वको मृत्यु भएको छ । हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्व जयप्रसाद ...

१९औं सामूहिक खेलकुद महोत्सव आजदेखि सुरु, भलिबल राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीद्वारा उद्घाटन

भैरहवा– जोश र उत्साहका लागि खेलकुद’ भन्ने नाराका साथ १९औ सामूहिक खेलकुद महोत्सव आज मङ्गलबारबाट सुरु भएको छ । सामूहिक विद्यालय परिवार रुपन्देहीले विद्यार्थीमा भएको अन्तरनिहित खेल प्रतिभाको प्रस्फुटन तथा बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुदलगायतका प्रतिस्पर्धात्मक ...

मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार छ : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताउनुभएको छ । आज मङ्गलवार नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेल लगायतका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ...

नगरपालिकाको सूचनालाई बेवास्ता गरेपछि अतिक्रमित सडकपेटी खाली गराउन सुरु

फाइल तस्वीर इनरुवा –नगरपालिकाले पटक–पटक सार्वजनिक गरेको सूचनालाई अटेर गरेको भन्दै इनरुवा नगरपालिकाको कार्यालयले आजबाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ । महानगरले ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी ...

टिपर र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु

साङ्केतिक तस्वीरबुटवल – रुपन्देहीमा टिपर र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–हिरापुरमा भयको उक्त दुर्घटनामा बुटवल–१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनीको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय ...

पुलबाट ट्रक खस्दा एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खस्दा धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको ...

सुनको मूल्यमा ६ सय रुपैयाँले गिरावट, कतिमा हुँदैछ कारोबार ?

फाइल तस्वीरकाठमाडौं – साताको तेस्रो कारोबार दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्यमा ६ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर ९९ हजार ...

अनुमतिविनाका अस्पताल छ्यापछ्याप्ती, नियामक निकाय मूकदर्शक

सिरहा– सिरहामा नियामक निकायको मिलोमतोमा मापदण्डविपरीत अनुमतिबिनाका अस्पताल तथा पोलिक्लिनिकहरू छ्यापछ्याप्ती खुल्न थालेका छन् । नियमनकारी निकायको मौनता कारण लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, सिरहा सदरमुकाम लगायतमा सयौँको सङ्ख्यामा अनुमतिबिना नै अस्पताल तथा क्लिनिकहरू सञ्चालन भएका ...

स्वास्थ्य बीमामा आवद्ध गराउन ५० प्रतिशत छुटको व्यवस्था

फाइल तस्वीर धनकुटा– छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ । यसका लागि तिर्नुपर्ने तीन हजार पाँच सयमा बाँकी रकम पालिकाले तिरिदिने निर्णय गरेको छ । ...