२० कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विदेशी पर्यटकको सङ्ख्यामा पुनरुत्थान ★   चिनियाँ प्रधानमन्त्री ली किआङ देशले विकास लक्ष्य हासिल गर्नेमा ’पूर्ण विश्वस्त’ ★   काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्न ★   चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद ★   आत्महत्या न्यूनीकरणको मार्ग ★   टेलिकमको पाइपबाट पानी बगेपछि.. ★   स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु ★   इजरायलद्वारा सिरियामा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालय लक्षित आक्रमण ★   वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ ★   दुई हजार आठ सय रुपैयाँले घट्यो सुनको मूल्य, कति छ बजार भाउ? ★   उखु पेलेर सख्खर बनाउन व्यस्त महोत्तरीका किसान ★   नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीः ‘एक पद एक व्यक्ति’ को संरचना ★   कोप–२९ : नेपालले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकको आयोजना गर्दै ★   म्याग्दीमा आयोजना सम्पन्न गर्न ढिलासुस्ती ★   गोताखोर टोलीद्वारा बेपत्ता दुवै जनाको शव निकालियो ★   बेमौसमी वर्षाले धान बालीमा क्षतिहुँदा किसान समस्यामा ★   धानखेत मासेर किबीखेतीः बजारमा उच्च माग ★   पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो ★   पोखरीमा कार डुबेर दुईजना बेपत्ता ★   हर्सोल्लाषपूर्वक मनाइने छठ पर्व सुरु, आज नहाय खाय

समाज

वैकल्पिक उम्मेदवारमा सिफारिस भएकालाई महानगरले जागिर दिने, सात दिनभित्र सम्पर्क गर्न आग्रह (सुचना सहित)

काठमाडौं – लोकसेवा आयोगले लिएको परीक्षामा वैकल्पिक उम्मेदवारका रूपमा सिफारिस भएकाहरूलाई काठमाडौं महनागरपालिकाले जागिर दिने भएको छ । काठमाडौं महानगरपालिकाद्वारा सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि यस्ता उम्मेदवारहरूलाई करारमा जागिर दिन लागिएको हो । महानगरले ...

विवाहको भोज खाएका एउटै गाउँका ३५ जना बिरामी

बुटवल – विवाहको भोज खाएका प्युठान नगरपालिका–६ माझकोटका ३५ जना जन्ती बिरामी परेका छन् । पाल्पाको एक बिहेभोजमा सहभागी एउटै गाउँका ३५ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । जन्ती गएर घर ...

तीव्र मात्रामा वायु प्रदुषण, हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु

चीन – चीनको प्रदूषित हावामा तीव्र मात्रामा सूक्ष्म कणहरू फेला परेको र त्यसका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमा नै मृत्यु हुने गरेको एक अध्ययनले दाबी गरेको छ । बेइजिङले विगत १० वर्ष वा ...

तराईंमा बाक्लो हुस्सु र कुहिरो, काठमाडौंको तापक्रम ६ दशमलव ८ डिग्री, चिसोबाट बच्न महाशाखाको अनुरोध

फाइल तस्वीर काठमाडौं – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ ...

अब २० वर्ष पुगेर विवाह गर्ने किशोरीले १० हजार पाउने

प्रतिकात्मक तस्वीरमान्मा – कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ । वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ । बालविवाहविरुद्धको साझा अभियान ...

रुसद्वारा युक्रेनमा मिसाइल आक्रमण, कम्तिमा दुई जनाको मृत्यु, ऊर्जा क्षेत्रमा क्षति

एजेन्सी – युक्रेनका शहरहरुमा रुसले मिसाइल आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरुका अनुसार मिसाइल आक्रमणबाट दक्षिणी जापोरिजिया क्षेत्रमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । युक्रेनका ऊर्जा क्षेत्रमा मिसाइलबाट क्षति भएको छ । यसैको कारण ...

मङ्सिर ४ गते सम्पन्न निर्वाचनको समानुपातिकको मतगणना जारी, आजै अन्तिम नजिता आउने

साङ्केतिक तस्वीर काठमाडौं — प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आइसकेको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभा सदस्यको १६५ सिट र प्रदेशसभा सदस्यको ३३० सिटको नतिजा सार्वजनिक भैसकेको छ । ...

छाडा चौपायाबाट किसानलाई बाली जोगाउनै मुस्किल

बेदकोट – कञ्चनपुरमा छाडा चौपायाको समस्या बढ्दै गएको छ । पछिल्लो समय पशुको संरक्षण नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको हो । स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि खर्च गरे पनि समस्या समाधान हुन नसकेको भीमदत्त ...

१९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, आरोपी ४ जना पक्राउ

मोरङ – सामूहिक बलात्कारको आरोपमा सुनसरीको इटहरीमा ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरीको १० नम्बर वडा पिपल चौक बूढीखोला किनारमा १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा इटहरीका ...

बैंकिङ कसुरको आरोपमा फरार एक प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ का ४४ वर्षीय चानषबहादुर गिरीलाई आइतबार काठमाडौंस्थित सुकेधाराबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पाँच ...