२० कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   गोताखोर टोलीद्वारा बेपत्ता दुवै जनाको शव निकालियो ★   बेमौसमी वर्षाले धान बालीमा क्षतिहुँदा किसान समस्यामा ★   धानखेत मासेर किबीखेतीः बजारमा उच्च माग ★   पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो ★   पोखरीमा कार डुबेर दुईजना बेपत्ता ★   हर्सोल्लाषपूर्वक मनाइने छठ पर्व सुरु, आज नहाय खाय ★   देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव, देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली ★   डाँडाफयाँ गाउँका जुमा र झोपा बिरामी पर्न थाले ★   आज खरिद–विक्री गर्न सकिने विदेशी मुद्राको विनिमय दर ★   प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट सञ्चालन ★   घुमफिरमा आएका पर्यटकहरु देउसीभैलोमा रमाए ★   बाढी-पीडितले टहरमै मनाए दशैँ–तिहार, पुनर्वासको लागि कहिले पुग्ला राज्यको ध्यान ★   छठ पर्व आजदेखि चारदिन विधिपूर्वक मनाइँदै ★   कडा प्रतिस्पर्धाबीच आज अमेरिकी राष्ट्रपतिको निर्वाचन हुँदै, कस्ले मार्ला बाजी ★   अमेरिकाले बी–५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति ★   नरेश श्रेष्ठ स्मृति क्रिकेटः सुदूरपश्चिम र कर्णाली विजयी ★   एउटै फार्मबाट फूलमाला बिक्री गरेर दुई लाख बढीको आम्दानी ★   उर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी ★   काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ ★   आगामी शुक्रबारदेखि युवा सङ्कल्प यात्रा सञ्चालन गरिने

समाज

माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा हेर्न नभ्याइनेमा

फाइल तस्वीर काठमाडौं – एक वर्षअघि एमालेबाट विभाजित भएर बनेको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र सो पार्टीका तत्कालीन १४ सांसदको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । आज सोमबार सर्वोच्च अदालतमा एमालेले कारवाही गरेका ...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु, लोसपालाई बोलाइएन

फाइल तस्वीर ।काठमाडौं– सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । हालै सम्पन्न निर्वाचन पछि सत्ता गठबन्धनको यो बैठक पहिलो हो । बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री समेत रहनुभएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, ...

विद्यालयमा एक्ला विद्यार्थी, एक्ली शिक्षिका

फाइल तस्वीर ।कुश्मा – वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ। विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन्। उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ ...

अनुमति नै नलिई विद्यार्थी भर्ना गर्दै शिक्षण संस्था, सम्बन्धित निकायबाट कारवाही गर्ने चेतावनी

काठमाडौं – चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको पाइएको छ । आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाले विभिन्न विधाहरुमा भर्ना आह्वान गरेकोप्रति ध्यानाकर्षण भएको ...

नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोवार ?

फाइल तस्वीर काठमाडौं– साताको दोस्रो दिन आज नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज छापावाल सुनको ...

अस्थायी नम्बर प्लेटको एम्बुलेन्स दुर्घटना, ६ जना घाइते, एकको अवस्था गम्भीर

महोत्तरी– महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको मनराशिस्वा नगरपालिका – ३ मा गए राति एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । जनकपुरबाट पर्सातर्फ जाँदै गरेको अस्थायी ...

बन्दुकधारीहरुद्वारा मस्जिदमा आक्रमण, १९ उपासकको अपहरण,दुई जना घाइते

एजेन्सी – बन्दुकधारीहरूले नाइजेरियाको उत्तरपश्चिममा रहेको एउटा मस्जिदमा आक्रमण गरेर १९ मुस्लिम उपासकहरूलाई अपहरण गरेको प्रहरीले आइतबार जनाएको छ । आक्रमणकारीहरूले नमाजको बेला कट्सिना राज्यको मैगाम्जी गाउँको मस्जिदमा आक्रमण गरेका थिए । उनीहरुले दुई जनालाई ...

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्की निर्वाचित

दोलखा – दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्की निर्वाचित हुनुभएको छ । सत्तारुढ गठबन्धनका उम्मेद्वार कार्की ३६ हजार ७ सय ९९ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी ...

तीन महिनापछि पुनः भेटियो रेबिज, स्थानीयलाई सतर्क रहन आग्रह

काभ्रे – जिल्लामा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ।जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएको हो । यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा ...

लोकसेवा आयोगद्वारा प्रदेश १ मा ३ सय १६ पदका लागि दरखास्त आह्वान

काठमाडौं – प्रदेश नम्बर १ को प्रदेश लोकसेवा आयोगले ३१६ पदका लागि दरखास्त माग गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न समूहका प्राविधिक तर्फका पदहरूको आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आह्वान ...