२० मङि्सर २०७९, मङ्गलबार
साङ्केतिक तस्वीरकाठमाडौं– काठमाडौंको तिनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मङ्गलबार बिहान भएको उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुरको चारदोबाटो बस्ने २५ वर्षीय ...
२० मङि्सर २०७९, मङ्गलबार
फाइल तस्वीर सुन्दरहरैँचा– मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मङ्गलबार एक वृद्वको मृत्यु भएको छ । हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्व जयप्रसाद ...
२० मङि्सर २०७९, मङ्गलबार
भैरहवा– जोश र उत्साहका लागि खेलकुद’ भन्ने नाराका साथ १९औ सामूहिक खेलकुद महोत्सव आज मङ्गलबारबाट सुरु भएको छ । सामूहिक विद्यालय परिवार रुपन्देहीले विद्यार्थीमा भएको अन्तरनिहित खेल प्रतिभाको प्रस्फुटन तथा बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुदलगायतका प्रतिस्पर्धात्मक ...
२० मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताउनुभएको छ । आज मङ्गलवार नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेल लगायतका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ...
२० मङि्सर २०७९, मङ्गलबार
फाइल तस्वीर इनरुवा –नगरपालिकाले पटक–पटक सार्वजनिक गरेको सूचनालाई अटेर गरेको भन्दै इनरुवा नगरपालिकाको कार्यालयले आजबाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ । महानगरले ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी ...
२० मङि्सर २०७९, मङ्गलबार
साङ्केतिक तस्वीरबुटवल – रुपन्देहीमा टिपर र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–हिरापुरमा भयको उक्त दुर्घटनामा बुटवल–१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनीको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय ...
२० मङि्सर २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीर चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खस्दा धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको ...
२० मङि्सर २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – साताको तेस्रो कारोबार दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्यमा ६ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर ९९ हजार ...
२० मङि्सर २०७९, मङ्गलबार
सिरहा– सिरहामा नियामक निकायको मिलोमतोमा मापदण्डविपरीत अनुमतिबिनाका अस्पताल तथा पोलिक्लिनिकहरू छ्यापछ्याप्ती खुल्न थालेका छन् । नियमनकारी निकायको मौनता कारण लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, सिरहा सदरमुकाम लगायतमा सयौँको सङ्ख्यामा अनुमतिबिना नै अस्पताल तथा क्लिनिकहरू सञ्चालन भएका ...
२० मङि्सर २०७९, मङ्गलबार
फाइल तस्वीर धनकुटा– छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ । यसका लागि तिर्नुपर्ने तीन हजार पाँच सयमा बाँकी रकम पालिकाले तिरिदिने निर्णय गरेको छ । ...