२२ मङि्सर २०७९, बिहिबार
प्रतिकात्मक तस्वीरत्रिवेणी – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ...
२१ मङि्सर २०७९, बुधबार
सुनसरी – सुनसरीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा ५ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि विराटनगरस्थित लाइफ गार्ड अस्पताल पठाइएको सुनसरी प्रहरीले जनाएको छ । घाइतेमध्ये सुनसरीकै बर्जु गाउँपालिका–५ ...
२१ मङि्सर २०७९, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ८ सय ३ जनामा पीसीआर विधिबाट तथा ८ सय ८० जनामा एन्टिजेन विधिबाट ...
२१ मङि्सर २०७९, बुधबार
प्रतिकात्मक तस्वीर काठमाडौं– साताको चौथो दिन आज बुधबार सेयर बजार घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १६ दशमलव ६१ अङ्कले घटेर १९१७ दशमलव २८ विन्दुमा पुगेको छ । मङ्गलबार सेयर बजार ५ अङ्कले ...
२१ मङि्सर २०७९, बुधबार
फाइल तस्वीर सुर्खेत– नेपालगञ्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ । दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको ...
२१ मङि्सर २०७९, बुधबार
प्रतिकात्मक तस्वीरकाठमाडौं– गोंगबुबाट अवैध लागूऔषध ब्राउन सुगरसहित १९ जना पक्राउ परेका छन् । टोखा नगरपालिका–१० गोंगबु बस्ने ३३ वर्षीय डलराज मगरको कोठाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम १९ मिलिग्राम र उनीसहित ...
२१ मङि्सर २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बसिरहेको छ । मङ्गलबार निधन भएका पूर्व न्यायाधीश प्रचण्डराज अनिलको निधनको शोक प्रस्ताव पारित गर्न बोलाइएको न्यायाधीशहरुको बैठक अहिले बसिरहेको छ । यसैबीच संसद् सचिवालयले निलम्बनमा परेका ...
२१ मङि्सर २०७९, बुधबार
बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आज बिहान जिल्लाको सुर्नया ६ दुदिलाखान नजिकै जिप दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका हुन् । घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५ ...
२१ मङि्सर २०७९, बुधबार
चितवन – राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन सय ९४ निवेदन परेका छन् । गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उनीहरूले कार्यालयमा निवेदन ...
२१ मङि्सर २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – बाराही हाइड्रोपावरको आइपीओ आज बुधबार मङ्सिर २१ गतेदेखि बिक्री खुला भएको छ । कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय ...