२० कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच भेटवार्ता ★   प्रधानमन्त्री ओली बिरामी ★   लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी ★   गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु, कैयौं धेरै घाइते ★   हसिना शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी अझै बेपत्ता ★   एक सय ६२ सडक मानवको उद्धार ★   रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल निरीक्षण ★   सात वर्षमा पूरा भयो चिलिमे–त्रिशूली प्रसारण लाइन ★   पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र सम्पन्न ★   वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने ★   नेप्से परिसूचकमा झिनो अङ्कले गिरावट, कारोबार रकम चार अर्ब २० करोडमाथि ★   छिम्केश्वरी मन्दिर परिसरमा पार्क निर्माण ★   प्रमुख सूचना आयुक्तमा आचार्यको सिफारिस ★   गैँडाको आक्रमणबाट एक जनाको मृत्यु ★   छठ पर्व–समाज चिनाउने खुला सङ्ग्रहालय ★   चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य चीन भ्रमणमा जानुहुँदै ★   रहरले सुरु गरेको कालिजपालनले व्यावसायिक रुप लिएपछि ★   त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरण ★   पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह

समाज

समानुपातिक सांसदको नामावली आजै आयोगलाई बुझाउँदै दलहरु

फाइल तस्वीरकाठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक संसदको अन्तिम नामावली पेस गर्न दिएको समयसीमा आज शनिबार सकिंदैछ । निर्वाचन आयोगले थ्रेसहोल्ड कटाउने राजनीतिक दलहरूलाई समानुपातिकका सांसदको टुङ्गो लगाउन आज शनिबार चार बजेसम्मको लागि समय तोकेको छ ...

राप्रपाको कार्यसम्पादन समितिको बैठक बस्दै

फाइल तस्वीर काठमाडौं –प्रतिनिधिसभा र प्रदेशसभाको अनपेक्षित नतिजा प्राप्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक बस्दैछ । पार्टीको तर्फबाट समानुपातिक सांसदको अन्तिम नाम टुङ्ग्याउन आज शनिबार कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । उक्त बैठक आज ...

आजदेखि मेलम्चीको पानी वितरण गरिदै, तेस्रो पटक उपत्यकाका धारामा पुग्दै

काठमाडौं – काठमाडौं उपत्यकामा आजबाट मेलम्चीको पानी पुन वितरण हँुदैछ । यसअघि २०७७ चैतमा पहिलो पटक मेलम्चीको पानी अस्थायी रूपमा राजधानी वितरण गरिएको थियो । मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्दैछ ।मेलम्ची खोलामा आएको ...

विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदै, पहिलो खेलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा

दोहा – कतारमा जारी विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन् । आज हुने पहिलो क्वाटरफाइनलमा साँझ ८ः४५ मा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । ब्राजिल दक्षिण कोरियालाई अन्तिम १६ मा पराजित गर्दै क्वाटरफाइनल पुगेको हो ...

पिकअप गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा एक जर्मन नागरिकको मृत्यु, दुई जना घाइते

फिल्सिङ – सवारी दुर्घटनामा परी एक जर्मन नागरिकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ फिल्सिङमा बिहीबार पिकअप गाडी र मोटरसाइकल एक आपसमा ठोक्किँदा ६० वर्षीय जर्मन नागरिक मिचेल मेयर ओलवर्षलेबेनको मृत्यु भएको प्रहरीले जनाएको ...

काठमाडौं उपत्यकामा भोलिदेखि मेलम्चीको पानी वितरण हुने

काठमाडौं – मेलम्ची आयोजनाले उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा पानी वितरण गर्ने भएको छ । सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानमा गत जेठमा बन्द गरिएको सुरुङको मुखबाट ११ दिनअघि मेलम्ची खोलाको पानी प्रवेश गराइएको थियो ...

कार्यसम्पादन मूल्याङकनका आधारमा तीनै तहका शिक्षक बढुवाको नामावली प्रकाशित (नामावली सहित)

धनगढी – शिक्षक सेवा आयोगले सुदुर पश्चिमका तीनै तहका शिक्षकको बढुवा गरेको छ । कार्यसम्पादन मूल्याङकनका आधारमा बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय दिपायलको निर्णय अनुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको शिक्षक बढुवाको ...

बैंकिङ कसूर मुद्दाका फरार जनकबहादुर पक्राउ

साङ्केतिक तस्वीरदोलखा – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा भिमेश्वर नगरपालिका–३ चरिकोट ठेगाना भएका ७० वर्षीय जनकबहादुर कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २७ पुस २०७६ को फैसलाले बैंकिङ कसूर मुद्दामा ...

विद्यालय शिक्षाका लागि ५ अर्ब ११ करोड अनुदान स्वीकार

फाइल तस्वीरकाठमाडौं – सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट प्राप्त हुने पाँच अर्ब ११ करोड अनुदान स्वीकार्ने भएको छ । सो अनुदानमध्ये फिनल्यान्ड सरकारबाट करिब रु दुई अर्ब ५४ करोड र ...

पेरुको पहिलो महिला राष्ट्रपतिमा चुनिइन डिना बोलुआर्टे

तस्वीर : बीबीसी लिमा – पेरुमा पहिलो पटक महिला राष्ट्रपति चुनिएकी छन् । डिना बोलुआर्टे पहिलो राष्ट्रपतिमा चुनिएकी हुन् । संसद भंग गर्ने प्रयास गरेको केही घण्टापछि पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई महाभियोग लगाइएको थियो र उपराष्ट्रपति ...