२० कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने ★   नेप्से परिसूचकमा झिनो अङ्कले गिरावट, कारोबार रकम चार अर्ब २० करोडमाथि ★   छिम्केश्वरी मन्दिर परिसरमा पार्क निर्माण ★   प्रमुख सूचना आयुक्तमा आचार्यको सिफारिस ★   गैँडाको आक्रमणबाट एक जनाको मृत्यु ★   छठ पर्व–समाज चिनाउने खुला सङ्ग्रहालय ★   चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य चीन भ्रमणमा जानुहुँदै ★   रहरले सुरु गरेको कालिजपालनले व्यावसायिक रुप लिएपछि ★   त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरण ★   पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह ★   आयुर्वेद चिकित्सालयमा बर्सेनी बिरामीको सङ्ख्या बढ्दो ★   विदेशी पर्यटकको सङ्ख्यामा पुनरुत्थान ★   चिनियाँ प्रधानमन्त्री ली किआङ देशले विकास लक्ष्य हासिल गर्नेमा ’पूर्ण विश्वस्त’ ★   काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्न ★   चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद ★   आत्महत्या न्यूनीकरणको मार्ग ★   टेलिकमको पाइपबाट पानी बगेपछि.. ★   स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु ★   इजरायलद्वारा सिरियामा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालय लक्षित आक्रमण ★   वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

समाज

झै– झगडाले उत्पन्न विवादका कारण हँसिया प्रहारबाट एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

प्रतिकात्मक तस्वीर कैलाली – कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झै– झगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय टीकापुरका अनुसार हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई ...

स्थायी लेखा नम्बर लिएका करदातालाई निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह

रसुवा – स्थायी लेखा नम्बर लिएका करदातालाई निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह गरिएको छ । स्थानीयस्तरमै करदातालाई प्रशिक्षण दिई समयमै कर असुली गराउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय बालाजुद्वारा आयोजित कर प्रशिक्षण कार्यक्रममा सो अनुरोध ...

खचाखच भरिएको बसमा बम विस्फोट, ७ जनाको मृत्यु

एजेन्सी – उत्तरी अफगानिस्तानको सबैभन्दा ठूलो सहरमा खचाखच भरिएको बसमा काम गर्न जाँदै गरेका पेट्रोलियम कम्पनीका सात कर्मचारीको सडक किनारमा भएको बम विस्फोटमा मृत्यु भएको छ । गत वर्षको अगस्टमा सत्तापलटपछि तालिबानले राष्ट्रिय सुरक्षामा सुधार ...

यी आठ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु, अनुगमन कार्यालयद्वारा सातदिने स्पष्टीकरण माग

काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले ८ निर्माण व्यवसायीहरुलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयल ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेपछि आज बुधबार सात दिने सूचना जारी गर्दै ...

काठमाडौं महानगरद्वारा कार्यालय परिसरको फोहोर आफै व्यवस्थापन गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले विभिन्न सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो कार्यालय परिसरभित्रको फोहोरमैला आफैले सफा गर्न आग्रह गरेको छ । महानगरले आज बुधबार एक सूचना जारी गर्दै आफ्नो कार्यालय परिसरको फोहोर ३५ दिनभित्रै आफैँले व्यवस्थापन ...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको मङ्गलबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीलेका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन ...

बढ्दो जनसङ्ख्यालाई पर्याप्त पानी, ऊर्जा र खाद्यान्न पुर्‍याउन चुनौती

काठमाडौं – बढ्दो जनसङ्ख्यालाई पर्याप्त स्वच्छ पानी, ऊर्जा र खाद्यान्न पुर्‍याउने काम चुनौतीपूर्ण रहेको यस क्षेत्रका विज्ञहरूले बताएका छन् । मङ्गलबारदेखि यहाँ आरम्भ भएको पानी, ऊर्जा र खाद्यान्न अन्तरसम्बन्ध विषयक दुई दिने कार्यशालाका वक्ता तथा ...

आजको मौसमः देशभर तापक्रम क्रमिक रूपमा घट्दै, चिसोबाट बच्न महाशाखाको अनुरोध

फाइल तस्वीर काठमाडौं – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिक बदली रहेको छ । केही दिनयता देशभर चिसो बढेको छ भने तराईमा हुस्सु देखिन ...

‘अर्थतन्त्र जोगाऔँ’ अभियान लिएर शीर्ष नेतालाई भेट्दै उद्योग महासङ्घ

काठमाडौं – मुलुकको अर्थतन्त्रका समस्या बढ्दै गएको र निजी क्षेत्र धराशायी हुने अवस्थामा पुगेको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घले प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई भेटेको छ । अहिले अर्थतन्त्रमा बहुआयामिक असर देखिएको र यसलाई तत्काल ...

रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट

बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका गणेश पौडेलले रुपन्देही–२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । रुपन्देही २ को निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका ...