२९ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कानुनको परिधिमा रही कार्यसम्पादन गर्न प्रधानसेनापतिको निर्देशन ★   चालिस मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै ★   आयोगका पदाधिकारी छनोट प्रक्रिया पारदर्शी बनाउन अधिकारकर्मीहरूको माग ★   पेरिस सम्झौताको कार्यान्वयनलाई प्रभावकारी बनाउन नेपालको जोड ★   महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख ५० हजार पुरस्कार प्रदान ★   कार्यान्वयनको दश वर्षपछि संविधानमाथि समीक्षा र मूल्याङ्कन हुन्छः प्रधानमन्त्री ओली ★   ‘ग्लोबल साउथ’ मुलुकहरू एकताबद्ध हुनुपर्छः उपाध्यक्ष पोखरेल ★   उपनिर्वाचनमा उठ्ने प्रत्यासीको टुङ्गो लगाउँदै दलहरू ★   कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्छः उपप्रधानमन्त्री सिंह ★   ओसिएमसीको प्रथम राष्ट्रिय सम्मेलन आजदेखि सुरु ★   युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत नेपालमा ★   उपराष्ट्रपति यादवद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ ★   आजबाट नागढुङगा सडकखण्ड एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने ★   राजनीति भनेकै सेवा गर्ने उत्कृष्ट स्थल होः उपप्रधानमन्त्री सिंह ★   शैक्षिक नतिजा सुधारमा ध्यान दिन मन्त्री भट्टराईको आग्रह ★   पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन : अदालत ★   नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार ★   राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान ★   नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ ★   चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुरको ऐतिहासिक स्थल अवलोकन

समाज

तीन महिनादेखि तलब विहिन कर्मचारी, घरको गर्जो टार्न समस्या

फाइल तस्वीरकाठमाडौं — सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुका हातमुख जोर्न र बालबालिकाको विद्यालय शुल्क तिर्नसमेत समस्या भएको कर्मचारीहरुको गुनासो छ ...

प्रतिनिधिसभा बैठक : सभामुखको निर्वाचनका लागि बेग्ला-बेग्लै दुई प्रस्ताव प्रस्तुत

काठमाडौं — प्रतिनिधिसभा आजको बैठकमा सभामुख पदको निर्वाचनका लागि बेग्लाबेग्लै दुई प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा नेकपा (एमाले)का सांसद सुवास नेम्वाङले सत्तागठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत ...

नेमकिपाद्वारा प्रमुख विपक्षी दलको मान्यता प्रदान गर्न माग

काठमाडौं – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विद्यमान कानुनअनुरुप प्रतिनिधिसभाको प्रमुख विपक्षी दलको मान्यता प्रदान गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसंग समय लिएर नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई समर्थन गर्ने दल प्रमुख ...

संसद्को कार्यसूचीमा विमान दुर्घटनासम्बन्धी विषय नपारेकोमा काङ्ग्रेसको आपत्ति

फाइल तस्वीरकाठमाडौं —प्रतिनिधिसभाको बैठकमा विमान दुर्घटनासम्बन्धी विषय कार्यसुचीमा नपरेको भन्दै नेपाली काङ्ग्रेसले आपत्ति प्रकट गरेको छ । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको विषय संसद्को कार्यसुचीमा किन नपरेको भन्दै आज बिहीबारको बैठकमा काङ्ग्रेस्ले प्रतिनिधिसभा ...

विमान दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग प्रधानमन्त्रीको भेट

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गर्नुभएको छ । आज बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शीघ्र काम सम्पन्न गर्न, ...

बढ्दो चिसोसँगै निरन्तर हिमपातले कठ्याङ्ग्रिएर चार बालबालिकासहित पच्चीस जनाको मृत्यु

अफगानिस्तान – अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुल प्रान्तमा बढ्दो चिसोसँगै निरन्तर हिमपात भएपछि २५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूका अनुसार जाज्जान प्रान्तको खमाब, खानका र आक्चा जिल्लामा बिगत दुई दिनदेखि भारी ...

प्रतिनिधिसभाको बैठक सुरु, केही बेरमा सभामुख पदको लागि निर्वाचन गर्ने तयारी

फाइल तस्वीरकाठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक सुरु भएको हो । प्रतिनिधिसभााका जेष्ठ सदस्य ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा ...

प्रधानमन्त्री दाहालद्वारा डा.रुइतले राज्यसँग गर्नुभएको अपेक्षालाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा.सन्दुक रुइतले राज्यसँग गर्नुभएको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने बताउनुभएको छ । डा.रुइतले बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएकोमा बधाई दिँदै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले आज ...

पर्यटन मन्त्रीद्वारा त्रिभुवन विमानस्थलको निरीक्षण

फाइल तस्वीरकाठमाडौंं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्नुभएको छ । किराती मन्त्रीमा नियुक्त हुनुभएको तेस्रो दिन उहाँ विमानस्थलको निरीक्षण गर्न जानुभएको हो । अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था पुग्न ...

म्याग्दी महोत्सवः संस्कृति र परम्परागत हनुमान नाचको संरक्षणमा जोड

बेनी — बेनी बजारका १३ वर्षीय अप्रिम श्रेष्ठ हनुमान नाच नाच्नुभयो । बेनीमा २२ वर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो । दुई दशक बढी समयपछि प्रदर्शन गरिएको उक्त ...