०६ माघ २०७९, शुक्रबार
इनरुवा — सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ...
०६ माघ २०७९, शुक्रबार
काठमाडौं — नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि मौसममा बदली भएको छ । आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने ...
०६ माघ २०७९, शुक्रबार
काठमाडौं — उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगार ऐन, २०६४ परिमार्जन गरी समय सान्दर्भिक बनाउने बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको शुक्रबार हुने निर्वाचनमा राजेन्द्र भण्डारी अध्यक्ष उम्मेदवार रहेको समूहको चुनावीसभालाई सम्बोधन ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं – गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको सरुवाका लागि सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ को नियम ९ ले दिएको अधिकार प्रयोग गरी पहिलोपटक कार्यविधि बनाई लागू गरेको छ । सबैलाई सबै ठाउँमा अवसर ...
०५ माघ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले राष्ट्रपति पदको निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवारी दिने बताउनु भएको छ । यसै महिनाको अन्तिम साता हुने राष्ट्रपतिका लागि हुने निर्वाचनमा एमालेले ...
०५ माघ २०७९, बिहिबार
भादगाउँ — नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँले परम्परागत र मौलिक स्वरुपका घरहरूको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । पच्चीसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ख्वप इञ्जीनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जीनियरिङले संयुक्तरूपमा ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार १ सय ५९ नमूना परीक्षण गर्दा ५ जनामा कोरोना भाइरसको सङ्क्रमण ...
०५ माघ २०७९, बिहिबार
साङ्केतिक तस्वीरकाठमाडौं — काठमाडौंमा एक पुरुषले आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएको घटनाको कारण खुलेको छ । काठमाडौंको सुन्धारास्थित सिभिल मलको भुईं तलामा उनले प्रेम सम्बन्धमा आएको खटपटका कारण आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं — सरकारले चालु आर्थिक वर्षमा चालु खर्च घटाउनका लागि विभिन्न योजना अगाडि सारेको छ । ‘चालु खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९’ जारी गर्दै अर्थमन्त्रालयले केही बुँदा सार्वजनिक गरेको हो । चालु आवको बजेट वक्तव्यको ...
०५ माघ २०७९, बिहिबार
बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बिहीबार प्रदेशसभामा मुख्यमन्त्री गिरीले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ सांसदले मत दिएका हुन् । प्रस्तावको विपक्षमा २८ मत ...