०५ माघ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुका हातमुख जोर्न र बालबालिकाको विद्यालय शुल्क तिर्नसमेत समस्या भएको कर्मचारीहरुको गुनासो छ ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं — प्रतिनिधिसभा आजको बैठकमा सभामुख पदको निर्वाचनका लागि बेग्लाबेग्लै दुई प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा नेकपा (एमाले)का सांसद सुवास नेम्वाङले सत्तागठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विद्यमान कानुनअनुरुप प्रतिनिधिसभाको प्रमुख विपक्षी दलको मान्यता प्रदान गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसंग समय लिएर नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई समर्थन गर्ने दल प्रमुख ...
०५ माघ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं —प्रतिनिधिसभाको बैठकमा विमान दुर्घटनासम्बन्धी विषय कार्यसुचीमा नपरेको भन्दै नेपाली काङ्ग्रेसले आपत्ति प्रकट गरेको छ । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको विषय संसद्को कार्यसुचीमा किन नपरेको भन्दै आज बिहीबारको बैठकमा काङ्ग्रेस्ले प्रतिनिधिसभा ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गर्नुभएको छ । आज बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शीघ्र काम सम्पन्न गर्न, ...
०५ माघ २०७९, बिहिबार
अफगानिस्तान – अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुल प्रान्तमा बढ्दो चिसोसँगै निरन्तर हिमपात भएपछि २५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूका अनुसार जाज्जान प्रान्तको खमाब, खानका र आक्चा जिल्लामा बिगत दुई दिनदेखि भारी ...
०५ माघ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक सुरु भएको हो । प्रतिनिधिसभााका जेष्ठ सदस्य ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा.सन्दुक रुइतले राज्यसँग गर्नुभएको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने बताउनुभएको छ । डा.रुइतले बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएकोमा बधाई दिँदै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले आज ...
०५ माघ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौंं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्नुभएको छ । किराती मन्त्रीमा नियुक्त हुनुभएको तेस्रो दिन उहाँ विमानस्थलको निरीक्षण गर्न जानुभएको हो । अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था पुग्न ...
०५ माघ २०७९, बिहिबार
बेनी — बेनी बजारका १३ वर्षीय अप्रिम श्रेष्ठ हनुमान नाच नाच्नुभयो । बेनीमा २२ वर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो । दुई दशक बढी समयपछि प्रदर्शन गरिएको उक्त ...