२९ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मकवानपुरमा एक अर्ब ६९ लाख बढीको क्षति ★   छ लाख नगदसहित १३ जना पक्राउ ★   आसन्न उपनिर्वाचनःपाँच राजनीतिक दलका उम्मेदवार सार्वजनिक ★   लोकतान्त्रिक सिँचाइ कुलोको काम तत्काल सञ्चालनमा ल्याउन स्थानीयको माग ★   महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार ★   प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बङ्गलादेशी नागरिक पक्राउ ★   रास्वपा उपसभापतिसहित २० जनाविरुद्ध अवहेलना मुद्दा ★   प्रदेशसभा सदस्य गौचनको ६३ वर्षको उमेरमा निधन ★   पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सम्पन्न ★   सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध ★   आजको मौसमः देशको अधिकांश भागको मौसम सफा रहने ★   धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो ★   पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल ★   सुरक्षण कोष र लघुवित्त संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर ★   उपकरण मर्मतमा ढिलाई हुदाँ सिमेन्ट उत्पादनको काम ठप्प ★   पृथ्वीराजमार्गको छिर्कने–देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने ★   उद्धार गर्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो ★   पत्रकार भुलको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग ★   दिउँसै गाउँ पस्न थाले जङ्गली हात्ती, फैलियो त्रास ★   आत्मरक्षा तालिमले आत्मविश्वास बढाउँछः मन्त्री यादव

समाज

मधेस प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

फाइल तस्वीरजनकपुरधाम — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ । जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता यादवलाई बुधबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिनुभएको ...

चोभारस्थित सुक्खा बन्दरगाह उपलब्धी बिहिन

चोभारस्थित सुक्खा बन्दरगाह, फाइल तस्वीर काठमाडौं – काठमाडौंको चोभारस्थित विगतमा हिमाल सिमेन्टले चर्चेको दुई सय २० रोपनी फराकिलो जमिनमा रहेको सुक्खा बन्दरगाहको दुई कार्यालय भवन र दुईपाङ्ग्रेसमेत गरी मुस्किलले एक दर्जन सवारी साधन देखिन्छ । ...

विद्यालयकै खाजाको भरमा : चेपाङ समुदाय

धादिङ — पृथ्वीराजमार्गको मलेखुबाट १५ किलोमिटर दक्षिणतर्फ पर्ने भिरालो गाउँमा रहेका सबै चेपाङ समुदायका घरमा समस्या छ । अति गरिब चेपाङको मात्र बसोबास भएको क्षेत्र बेनिघाटरोराङ गाउँपालिका–२ को मासखर्कका उक्त समुदायलाई आफ्नो उत्पादनले वर्षभर खान ...

मन्त्रिमण्डल विस्तार पछि सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक, तस्वीर: प्रधानमन्त्री सचिवालय काठमाडौं – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता सुरुभएको मन्त्रिपरिषद्को बैठक केहीबेर अघिमात्रै सुरु भएको हो । मन्त्रिपरिषद्ले ...

विदेशबाट फर्केका बुढामगरले बाख्रापालन व्यवसाय

दाङ — घोराही ६ अघराका रूप बुढामगरले व्यावसायिकरुपमा बाख्रा पाल्नुभएको छ । दुईपटक १० वर्षसम्म विदेशी भूमिमा पसिना बगाउनुभएका उहाँले अब स्वदेशमै केही गर्नुपर्छ भनेर बिएम बाख्रा फार्म खोलेर व्यवसायी बन्नुभएको हो । पहिले दुबईमा ...

एकीकृत समाजवादीको समर्थनमा काङ्ग्रेसले दियो सभामुखमा उम्मेदवारी

फाइल तस्वीरकाठमाडौं — सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको सभामुख पदका लागि नेपाली काङ्ग्रेसले पनि उम्मेदवारी दर्ता गराएको छ । नेपाली काङ्ग्रेसकी सांसद् ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराउनु भएको हो । सरकार ईतर पक्षबाट काङ्ग्रेस सांसद्लाई समर्थन ...

सिक्लेश अन्नपूर्ण संरक्षण क्षेत्रमा भौतिक संरचना निर्माण नगर्न अल्पकालीन आदेश

फाइल तस्वीरकाठमाडौं — सर्वोच्च अदालतले सिक्लेश अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार आयोजना वा अन्य कुनै भौतिक संरचना निर्माण कार्य नगर्न÷नगराउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दा दुवै ...

सभामुख र उपसभामुखले लिए पद तथा गोपनीयता शपथ

दाङ — लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनुभएको हो भने उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ ...

हेलिकप्टर दुर्घटनमा गृहमन्त्रीसहित सोह्र जनाको मृत्यु

किएभ — युक्रेनको राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक हेलिकप्टर दुर्घटना भएको छ । युक्रेनका गृहमन्त्रीसहित सवार उक्त हेलिकप्टर दुर्घटना भएको हो । युक्रेन हेलिकप्टर दुर्घटना सो दुर्घटनामा परी गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको ...

निष्पक्ष ढङ्गले सभामुखको भूमिका निर्वाह गर्छुः सांसद् घिमिरे

फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिनुभएका नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद् देवराज घिमिरेले आफू निर्वाचित भएमा सबैलाई समेटेर अघि बढ्ने बताउनु भएको छ । सभामुखको लागि उम्मेदवारी दर्ता गराउनु भएपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै ...