०५ माघ २०७९, बिहिबार
फ्रान्स — सेवाबाट निवृत्त हुने समय परिवर्तन गर्ने फ्रान्स सरकारको योजनाबाट क्रुद्ध भएका कामदारले आज द्रुत गतिका रेल ठप्प पारेभने विद्युत् आपूर्ति पनि रोकेर विरोधस्वरुप सडकमा पुगेका छन् । देशव्यापी यो हडताललाई राष्ट्रपति इम्यानुएल म्याक्रोँको ...
०५ माघ २०७९, बिहिबार
न्युजिल्याण्ड — न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उहाँले आज अप्रत्यासितरूपमा घोषणा गर्नुभएको हो । आगामी केही साताभित्र न्युजिल्याण्डमा आम निर्वाचनको घोषणा हुँदैछ । ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं — प्रतिनिधिसभाको आज बिहीबारको बैठकले पोखरामा गत आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी शोक पारित गरेको छ । बैठकमा ज्येष्ठ सदस्य माननीय पशुपतिशमशेर जबराले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। काठमाडौँबाट ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं — साताको छैटौं दिन आज बिहीबार सेयर बजार परिसूचक नेप्से ५ दशमलव ७१ अङ्कले बढको छ । दिनभर उतारचढाव भएको बजार अन्तिममा बढेको हो । सेयर बजार २१७८ दशमलव ८१ बिन्दुमा पुगेर रोकिएको हो ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं — प्रतिनिधिसभाको आज बसेको बैठकमा मधेश आन्दोलनमा सहिद भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । सभामुख चयन प्रक्रिया अघि बढिरहँदा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकान्त राउत (सिके राउत)ले मधेश आन्दोलनमा शहीद भएकाप्रति उठेर श्रद्धान्जली ...
०५ माघ २०७९, बिहिबार
म्याग्दी — म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुई स्थानमा पहिरोको प्राविधिक अध्ययन गर्न उपकरण जडान गरिएको छ । अन्नपूर्ण गाउँपालिका–३ को फगाम र काभ्रेभिरमा राखिएको डाटा लगरसहितको उपकरणमा चिस्यान मापन गर्ने यन्त्र, तापक्रम र आर्द्रता नाप्ने सेन्सर ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं — राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले विश्वभरि नै सुरक्षित मानिएको हवाई यातायातलाई नेपाली आकाशलाई पनि सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । ...
०५ माघ २०७९, बिहिबार
झापा — झापामा यसवर्ष आलु खेतीको क्षेत्रफल बढेको छ । जिल्लामा गत वर्षको तुलनामा यसवर्ष आलु खेतीको क्षेत्रफल २०५ हेक्टर बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । गतवर्ष जिल्लामा १५ हजार ...
०५ माघ २०७९, बिहिबार
काठमाडौं — काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न अनिवार्य पाँच विषयका लागि शिक्षण सहजकर्ता नियुक्त गर्ने भएको छ । यस वर्ष एसइईमा सहभागी विद्यार्थीको सिकाइमा सहयोग पुगोस् भन्ने ...
०५ माघ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — नेपाली काङ्ग्रेसका सांसद् विमलेन्द्र निधिले प्रधानमन्त्रीलाई आफूहरुले विश्वासको मत दिएकोमा एमाले खुसी हुनुपर्ने बताउनु भएको छ । जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् निधिले यस्तो धारणा व्यक्त गर्नुभएको हो । प्रतिनिधिसभाका सभामुख चयन ...