२९ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मकवानपुरमा एक अर्ब ६९ लाख बढीको क्षति ★   छ लाख नगदसहित १३ जना पक्राउ ★   आसन्न उपनिर्वाचनःपाँच राजनीतिक दलका उम्मेदवार सार्वजनिक ★   लोकतान्त्रिक सिँचाइ कुलोको काम तत्काल सञ्चालनमा ल्याउन स्थानीयको माग ★   महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार ★   प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बङ्गलादेशी नागरिक पक्राउ ★   रास्वपा उपसभापतिसहित २० जनाविरुद्ध अवहेलना मुद्दा ★   प्रदेशसभा सदस्य गौचनको ६३ वर्षको उमेरमा निधन ★   पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सम्पन्न ★   सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध ★   आजको मौसमः देशको अधिकांश भागको मौसम सफा रहने ★   धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो ★   पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल ★   सुरक्षण कोष र लघुवित्त संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर ★   उपकरण मर्मतमा ढिलाई हुदाँ सिमेन्ट उत्पादनको काम ठप्प ★   पृथ्वीराजमार्गको छिर्कने–देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने ★   उद्धार गर्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो ★   पत्रकार भुलको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग ★   दिउँसै गाउँ पस्न थाले जङ्गली हात्ती, फैलियो त्रास ★   आत्मरक्षा तालिमले आत्मविश्वास बढाउँछः मन्त्री यादव

समाज

दरबन्दी कम हुँदा उपचारमा समस्या, त्रिविविको ध्यान कहिले पुग्ला !

फाइल तस्वीरकाठमाडौं — त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कर्मचारीको दरबन्दी कम हुँदा बिरामीको उपचारमा समस्या हुँदै आएको छ । दैनिक दुई हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग (ओपिडी) सेवा प्रदान गर्दै आएको महाराजगञ्जस्थित उक्त अस्पतालमा कर्मचारीको दरबन्दी हुँदा ...

सांसद् न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउँदै काङ्ग्रेस

फाइल तस्वीर ।काठमाडौं — नेपाली काङ्ग्रेसले सांसद् ईश्वरी न्यौपानेलाई सभामुख पदको उमेदवार बनाउने भएको छ । प्रतिनिधिसभाको सभामुख पदका लागि भोलि माघ ५ गते निर्वाचन हुने हुँदा काङ्ग्रेसले सांसद् न्यौपानेलाई सभामुखमा उठाउन लागेको हो । ...

माओवादी केन्द्रका उपमहासचिव पुनको कलेजो प्रत्यरोपण गरिँदै

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’को कलेजो प्रत्यारोपण गरिने भएको छ । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार सुमेरु सिटी अस्पतालमा भर्ना हुनुभएको हो । लामो समयदेखि पुनको स्वास्थ्य ...

जगेडा सैनिकका रुपमा महिलालाई पनि सैन्य प्रशिक्षण दिने

फाइल तस्वीरताइवान — ताइवान सरकारले जगेडा सैनिकका रूपमा महिलालाई तैनाथ गर्न प्रशिक्षण दिने योजना घोषणा गरेको छ । चीनबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरी महिलालाई प्रशिक्षणको व्यवस्था गरिएको हो । पहिलो पटक महिलालाई सैन्य तालिमको व्यवस्था ...

नारायणगढ–मुग्लिन सडक थप एक महिना अवरुद्ध हुने

फाइल तस्वीरभरतपुर — नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । । यही माघ ५ गतेबाट भने दिउँसो १२ बजे देखि ४ बजे सम्म थप ३० बन्द गर्न ...

नारायणीमा ‘क्रुजसिप’ सञ्चालन, व्यवसायी उत्साहित

फाइल तस्वीरभरतपुर — नारायणी नदीमा व्यावसायिकरूपमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिकरूपमा सञ्चालनमा ल्याइएको हो । यही माघ १ गतेबाट नियमितरूपमा व्यावसायिक सञ्चालन गरिएको छ । राइनो वाटर ...

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही नियुक्त

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख सचेतकमा सांसद ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेको छ । संसदीय दलका नेता राजेन्द्रकुमार लिङ्देनले सांसद शाहीलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो । राप्रपाका अध्यक्ष एवम् संसदीय दलका नेता ...

सुरक्षा बलले गरेको कारबाहीमा चार जना आतङ्कवादीको मृत्यु

इस्लामावाद — देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको होशब क्षेत्रमा सुरक्षा बलले गरेको सुरक्षा कारबाहीमा चार जना आतङ्ककारी मारिएका छन् । गुप्तचर सूचनामा आधारित प्रतिआतङ्वाद कारबाहीमा ती आतङ्कवादी मारिएका सेनाले जनाएको हो । सुरक्षा बल र नागरिकमाथि ...

‘लिफ्टिङ’ प्रणालीबाट पाथीभरा मन्दिरमा पु¥याइयो खानेपानी

फाइल तस्वीरताप्लेजुङ — ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पु¥याइएको छ । ‘लिफ्टिङ’ प्रविधिबाट साढे चार किलोमिटर पम्पिङ गरेर पाथीभरामा खानेपानी पु¥याइएको हो । पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा ...

सुनचाँदीको मूल्यमा गिरावट

फाइल तस्वीरकाठमाडौं — नेपाली सुनचाँदी बजारमा पहेंलो धातु सुनको मूल्यमा गिरावट आएको छ । बजार खुल्दा आज बुधबार छापावाल सुनको मूल्यमा हिजो मङ्लबारको तुलनामा प्रतितोला छ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला एक लाख ...