१९ माघ २०७९, बिहिबार
काठमाडौं — शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको आरोपमा भीमोदय नमुना माध्यमिक विद्यालय चितवनका प्रधानाध्यापक हरिप्रसाद कँडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चितवन कालिका नगरपालिका–५ बस्ने प्रधानाध्यापक कँडेलमाथि बुधबार ...
१९ माघ २०७९, बिहिबार
झापा – जिल्लाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ । गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण ...
१९ माघ २०७९, बिहिबार
साङ्केतिक तस्वीर काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक क्यानडाका नागरिक पक्राउ परेका छन् । विमानस्थलमा चेकजाँचको क्रममा दुबईबाट सुन लिएर आएका क्यानडाका नागरिकलाई नियन्त्रणमा लिइएको भन्सार विभाग कार्यालयले जनाएको हो । पक्राउ ...
१९ माघ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — आज विश्व सिमसार दिवस मनाइँदै छ । मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन । पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा ...
१९ माघ २०७९, बिहिबार
फाइल तस्वीर मोरङ – विराटनगर महानगरपालिकाअन्तर्गतको न्यायिक समितिले द्रुत गतिमा न्याय सम्पादन गर्ने गरेको छ । समितिले चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म दर्ता भएका एक सय ३८ मुद्दामध्ये ९३ वटाको फैसला गरेको हो । ...
१९ माघ २०७९, बिहिबार
परराष्ट्रमन्त्री डा. विमला राई पौडेल, फाइल तस्वीर काठमाडौं — परराष्ट्रमन्त्री डा. विमला राई पौडेल आज श्रीलङ्का जाँदै हुनुहुन्छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औँ वर्षगाँठका अवसरमा श्रीलङ्का सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन ...
१९ माघ २०७९, बिहिबार
अयोध्या (भारत) — नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपु¥याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो । यही माघ १२ ...
१९ माघ २०७९, बिहिबार
काठमाडौं — नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज देशका पहाडी भू–भागहरूमा आंशिक बदली भएको छ भने अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू–भागहरूमा हल्का हुस्सु लागेको छ । ...
१८ माघ २०७९, बुधबार
पाटन – लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४४औं शाखा ललितपुरजिल्ला स्थित ललितपुर महानगरपालिकाको वडा न. २८को हात्तीवनमा आज सञ्चालनमा ल्याएकोे छ । यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक ...
१८ माघ २०७९, बुधबार
पाटन — ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो । यहाँ विभिन्न मठमन्दिर तथा तीर्थस्थल छन् । विभिन्न तीर्थस्थलमध्ये आफ्नै ऐतिहासिक महत्त्व बोकेको मन्दिर हो कालेश्वर महादेव । प्रशासनिक तथा राजनीतिक विभाजनअनुसार ललितपुरको मध्यभागमा ...